Advertisement

काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै रु पाँच लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१४ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ शान्तिनगर बस्ने धीरज पटेल रहेका क...

काठमाडौं । निर्यात व्यवसायीहरुले मुलुकको व्यापार घाटा घटाउन ५ वर्षमा १५ खर्बको बजेट छुट्याउन सरकारलाई सुझाव दिएका छन् ।  शुक्रवार नेपाल हस्तकला महासंघले सदस्य वस्तुगत संघहरु नेपाल निर्यात परिषद् र फुटवेयर म्यानुफेक्चरर्स एशोसिएशन अफ नेपालका नवनिर्वाचित पदाधिकार...

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको ४० प्रतिशत निर्माण सकिएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेडले वडा नं ७ चिमखोला र ८ कुइनेमङ्गलेको सीमा क्षेत्रमा निर्माण गर्न लागेको २२ दशमलव ५ मेगावाट क्षमताको उ...

काठमाडौं । माउन्टेन गाइड पेम्बा गेल्जे शेर्पाले दक्षिण अमेरिकाको अग्लो हिमाल आकानकागुवा (६,९६१ मिटर) हिमालको सफल आरोहण गरेका छन् ।  शेर्पा नेपाल नेशनल माउन्टेन गाइड एशोशिएमा आवद्ध माउन्टेन गाइड पनि हुन् । नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसन इन्टरनेशनल फेडरेशन...

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । शुक्रवार काँग्रेस काठमाडौं जिल्ला सम्मेलनको कार्यक्रममा उनले लामो भाषण गर्नेहरुप्रति इंगित गर्दै भाषण सुन्ने मानिसहरु खाली भए पनि नेताहरु भाषण गरिरहेको देखिने ग...

काठमाडौं । विक्रम सम्वत् २०२४ सालमा स्थापित उद्योग संगठन मोरङले ५६औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संगठनले आयोजना गरेको रक्तदान कार्यक्रममा उद्योगी व्यवसायी, श्रमिक, उद्योग प्रतिष्ठानका कर्मचारीहरु समेत गरी ३५ युनिट रगत विराटनगर स्थित ब्लड वैंकलाई प्रदान ग...

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजनको प्रक्रिया टुंग्याउन प्रहरी समायोजन समितिको घोषणा गर्ने बताएका छन् ।  शुक्रवार अध्यागमन विभागमा आयोजित एक कार्यक्रममा प्रहरीहरु प्रदेशलाई समेत भाग लगाउन चाँडै समायोजन समिति घोषणा गर्ने बताएका हुन् । केही ...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताएका छन् ।    सिंहदरबारमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विकास तथा योजनासँग सम्बन्धित विज्ञसहितको छलफलमा उनले परम्पर...

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपिया...

काठमाडौँ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६...

फुङलिङ । पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घट्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन । किसानले लगाएको चिराइतोको मूल्य समेत पाउँन मुस्किल भएपछि किसानले खेती गर्न छोडेका थिए । तर अहिले बजार मूल्...

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिएका ४३ मध्ये १४  जना उम्मेदवार अल्पसूची (सर्ट लिस्ट) मा परेका छन् । सिफारिस समितिले प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि सूची सार्वजनिक गरेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार उक्त ...

इलाम । सूर्योदय नगरपालिका–१ धजेकी सुजता बजगाई्रंलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक अध्ययन गर्ने भन्ने चिन्ता थियो । तर, उनलाई नगरपालिकाले निःशुल्क पढायो । गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकी उनी ‘नगरको इच्छा छोरी&ndas...

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा बिहीबारदेखि क्यान इन्फोटेक २०२४ सुरु भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा पाँच दिनसम्म सञ्चालन हुने क्यान इन्फोटेकको यो २९औं संस्करण हो । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा...

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ । नीलगिरिखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले अन्नपूर्ण गाउँपालिका–४ दोभिल्नादेखि ...

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९र०८० को तुलनामा चालू आव  २०८०/०८१ मा चार सय ६९ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।  ...

काठमाडौं । नेपाल प्रहरीले एकैपटक ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो ।  खुला तथा समावेशीसहित १९५० पदका ल...

काठमाडौं । सरकारले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा फिर्ताको प्रक्रिया अघि बढाएको छ । डिल्लीबजार मालपोत कार्यालयले उक्त जग्गाको श्रेस्ता अद्यावधिक गर्न भन्दै आज चाँदबाग रेसिडेन्सी प्रालिलाई पत्र पठाएको छ । टोखा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष शान्ता खनालको रोहवरम...

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा देखिएको छ। तराईका अधिकांश स्थानमा भने हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  आज दिउँसो कोशी, बागमती, गण्डकी ...

काठमाडौं । लोकप्रिय नेता इमरान खानलाई रोक्न विभिन्न अस्त्र अपनाउँदै पाकिस्तानी सरकारले चुनाव सम्पन्न गरेको छ । सेनाको छायामा मोवाइल सेवा बन्द गरेर गरिएको चुनावी निष्पक्षता र परिणामलाई लिएर धेरै आलोचना र आशका भइरहेको छ ।   पाकिस्तानमा मतदान भइरहेको बेला सरक...

सोलुखुम्बु ।  सोलुखुम्बुमा वृद्धभत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु भएको छ ।  वृद्धभत्ता लिन सल्लेरी आएर घर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जीपमै ज्यान गएको हो ।  जिल्ला...

काठमाडौं । प्रहरीले ज्यान मार्ने धम्की दिई रु. ५ करोड फिरौती रकम माग गरेको अभियोगमा २ जनालाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा सिमलचौर डेरा गरी बस्ने पर्वतको खुर्कोट घर भएका ३६ वर्षीय लक्ष्मण दर्जी र पर्वतकै आर्थर घर भएका ४२ वर्षीय दीपकबहादुर क्षेत्री छन् । ...

बारा । नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पक्राउ गरेका  पाँचजनालाई बारा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी ती व्यक्तिलाई आज प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जिल्ला सर्लाही चन्द्रनगर गाउँपालिका&ndash...

काठमाडौं । एक दिवसीय क्रिकेटमा नेपालले क्यानडालाई पराजीत गरेको छ ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुर आज सम्पन्न खेलमा नेपालले क्यानडामाथि ७ रनको जित हात पारेको छ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा २१७ रनमात्रै बनाउन सक्यो ।   ने...

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. मुक्तिराम श्रेष्ठले पाएका छन् ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो । डा. श्रेष्ठ डेढ महिनाअघि मात्रै बोर्डक...