Advertisement

काठमाडौँ । सत्रौँ संसद् सेवा दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ । प्रतिनिधिसभाको टोलीले राष्ट्रियसभाको टोलीलाई ४-० गोलअन्तरले पराजित गरेको हो ।  भृकुटीमण्डपस्थित फुटसल कोर्टमा २० मिनेटसम्म भएको उक्त प्रतियोगितामा प्रत...

काठमाडौं । बाक्लो कुहिरो लाग्दा तराईका विमानस्थलहरुमा उडान प्रभावित भएको छ ।  विगत तीन चार दिनदेखि विराटनगर, जनकपुर, नेपालगन्ज, धनगढी विमानस्थलहरुमा बिहान बाक्लो कुहिरा लाग्ने गरेकाले हाल तराईका विमास्थलहरु बिहान ढिलो खुल्दा हवाई उडान पनि ढिलाइ भइरहेको न...

काठमाडौं । सुनको मूल्य निरन्तर घटिरहेको छ । आजपनि सुन प्रतितोला ७ सय रुपियाँ घटेको छ भने चाँदीको मूल्य भने स्थिर छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ३ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ७ सय ...

बारा । बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छिन् । वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा उनले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् ।  अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति ...

काठमाडौं । सोमबार पर्यटन विभाग, दलित अधिकार तथा विकास केन्द्र, व्यवसायिक विकास तथा अनुसन्धान केन्द्र, कलंकीबीच गन्धर्व चुली र सार्की (चमार) हिमालको प्रर्वद्धनमा दलित समुदायको भूमिका विषयमा छलफल भएको छ । छलफलमा सहभागीहरुले यी हिमालहरुको प्रवर्द्धन हुन नसकेको गुनासो ...

काठमाडौं । मंसिर २८ गतेदेखि पुस २ गतेसम्म अन्नपूर्ण होटल परिसरमा २० औँ हस्तकला व्यापार मेला हुने भएको छ । नेपाल हस्तकला महासङ्घको आयोजनामा हुने मेलाबारे सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।  अन्तर्राष्ट्रिय बजारको माग र अवस्थाका बारेमा उद्यमी व्यवसाय...

काठमाडौं । डिशहोमले आईसीसी टी–२० आई विश्वकप क्रिकेट छनोट खेलका क्रममा घोषणा गरेअनुसार पुरस्कार जित्ने खेलाडीहरुलाई सोमबार नगद रकम प्रदान गरेको छ । डिशहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले पुरस्कार रकम प्रदान गरेका हुन् ।  कार्यक्रममा नेपाल क्रिकेट संघका ...

काठमाडौं । इन्टरपोलद्धारा आयोजित प्रतियोगितामा सर्वोत्कृष्ट सूचनामूलक छोटो भिडियो निर्माण गर्ने प्रहरी निरीक्षकद्धय नारायण थापा र उमेश गुरुङ श्रेष्ठ तथा सगरमाथामा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्त...

काठमाडौं । फर्निचर तथा फर्निसिङ व्यवसायीले आफूहरुको व्यवसाय धरासायी हुन लागेको बताएका छन् । उनीहरुले यो व्यवसाय जोगाउन पनि सरकारसँग आग्रह गरेका छन् ।  नेपाल फर्निचर तथा फर्निसिङ संघको २४ औं वार्षिक साधारणसभाका सहभागीहरुले काठका फर्निचर उत्पादनका लागि आवश्यक ...

काठमाडौँ । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग परराष्ट्रमन्त्री एनपी साउदले शिष्टाचार भेटवार्ता गरेका छन् ।  कतारको राजधानी दोहामा उनीहरुबीच आज शिष्टाचार भेटवार्ता भएको मन्त्री साउदको सचिवालयले जनाएको  छ । भेटवार्ताका क्रममा प...

काठमाडौं । सुनचाँदी कारोबारलाई ब्यवस्थित, मर्यादित र प्रभाबकारी वनाउन यस सम्वन्धी प्रष्ट निर्देशिका ल्याउनुपर्ने सुझाव उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरुले दिएका छन् ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार काठमाडौंमा आयोजना गरेको सरोकारवाला ब्यव...

काठमाडौं । कुमारी बैंकको सहायक कम्पनी केबिएल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) सञ्चालनमा आएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप जबराले आज एक समारोहका बीच कम्पनीको कारोवार शुभारम्भ गरेका हुन् ।  कार्यक्रममा केबिएल सेक्यूरिटिज, कुमारी बैंक त...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता शेयर सूचीकृत भएको छ ।  अरुण काबेली पावर लिमिटेडले शेयरधनीहरुलाई बिक्री गरेको १०० प्रतिशत हकप्रद बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।    

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ मा दोस्रो संशोधन गरेको छ । संशोधित व्यवस्था अनुसार राष्ट्रियस्तर बाहेकाका वित्तीय संस्थाले आफ्नो केन्द्रीय कार्यालय रहे्को स्थानको नजिकमा रहेको राष्ट्र बैंकको प्रदेशस्थित क...

काठमाडौं । नेपालमा ड्रोनबाट विभिन्न वनस्पतिको बीउ छर्ने प्रविधि प्रभावकारी देखिएको छ । पातलो हुँदै गएको जंगलमा जडिबुटी जन्य वनस्पतिको बिस्तार एवं विकास र पहिरोको रोकथामको लागि ड्रोनबाट बीउ छर्ने विधि प्रभावकारी देखिएको हो । ओखलढुंगा र खोटाङमा गरिएको नमूना परीक्ष...

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जाल (क्लाईमेट एक्शन नेटवर्क) ले पेरिस सम्झौताको कार्यान्वयनका लागि जैविक उर्जाको प्रयोग रोक्ने सम्बन्धमा कोप २८ ले कठोर निर्णय गर्नुपर्ने बताएको छ ।  संयुक्त अरब इमिरेट्सको दुबईमा जारी विश्व जलवायु सम्मेलन कोप २८ मा...

सिड्नी । अस्ट्रेलिया सरकारले भाडाको सङ्कट कम गर्ने प्रयासस्वरूप विद्यमान घरका विदेशी खरिदकर्तालाई शुल्कमा नाटकीय वृद्धि गर्ने घोषणा गरेको छ । अष्ट्रेलियामा भाडामा कोठा पाउन कठिन बनेपछि लेबर पार्टीले खाली घर नराख्न प्रोत्साहन गर्न र कोठा भाडा पाउने अवस्थालाई सहज बनाउन न...

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहन्नन् । उनीहरूको रोजाइ बन्ने गरेको छ, नजिकैका गाउँ अनि डाँडापाखाहरू ।  एकै मेसोमा फेवाताल, हिमशृङ्खला अनि पोखरा बजार हेर्नका लागि पोखरा नजिक धेरै डाँडा र थुम्का छन् ।...

काठमाडौं । ‘मिथिला चित्रकला मधेशक शान यहिके उजागर करब शौर्यक अभियान’ नाराका साथ शौर्य सिमेन्टको आयोजनामा आयोजित मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ ।  मधेसमा गरिएको उक्त कार्यक्रममा १५० भन्दा बढि आवेदन परेका थिए जसबाट द...

काठमाडौं । सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार र तेजावी सुन प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपियाँम...

काठमाडौं । ‘मिथिला चित्रकला मधेशक शान एहिके उजागर करब शौर्यक अभियान’ भन्ने मूल नाराका साथ शौर्य सिमेन्टद्वारा आयोजित मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ ।  मधेस प्रदेश स्तरमा गरिएको उक्त कार्यक्रममा १ सय ५० वटा भन्दा बढि आब...

काठमाडौँ । अमेरिकी लगानीमा नेपालमा संचालित ब्यवसायहरुको छाता सँस्था अमेरिकन च्याम्बर्स अफ कमर्स नेपाल (एमच्याम) को अध्यक्षमा निर्मलकाजी श्रेष्ठ निर्वाचित भएका छन् । सँस्थापक अध्यक्ष अजित बिक्रम शाहको दुई वर्षे कार्यकाल सकिएसँगै आइतबार सम्पन्न एमच्यामको वार्षिक साधारणसभाले ...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । एनसेल प्रकरणमा प्रधानमन्त्री र उनको परिवारको संलग्नताको कुरा बाहिर आएको बेला गजुरेलको राजीनामा अर्थपूर्ण देखिन्छ ।  गजुरेलले मंसिर २० गते नै राजीनामा दिएक...

काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्र्गत अफगानिस्तानविरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ ।   युएईको दुबइस्थित आइसिसी एकेडेमी २ मैदानमा आज भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रन...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालका बैंकहरू मिटरब्याजी जस्तो भएको भन्दै त्यस्तो हुननहुने बताएका छन् । नुवाकोटमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनले बैंकले निर्मम साहु, मिटरब्याजी तरिकाले नभएर विकासको लागि सहयोगी र अनकुल संस्थाको रुपमा काम गर्नुप...