Advertisement

गलकोट । बागलुङका हरेक फलफूल पसलमा मुस्ताङको स्याउ पाइन्छ । अघिपछि भारत र चीनबाट आएको स्याउ बिक्री गर्ने यहाँका व्यापारीहरुले समेत दसैँ तिहारमा मुस्ताङको स्याउको ठूलो मात्रामा कारोबार गर्छन् ।  दसैँ तिहारको अवसरमा बागलुङेहरुले कोसेलीका रूपमा मुस्ताङको स्याउ आ...

धनुषा । हिन्दू धर्माम्बलम्बी नेपालीको महान चाड दसैँलाई हरेक वर्ष बजारले नयाँ–नयाँ रौनकतासहित स्वागत गरेको छ । कोराना महामारीले अघिल्ला दुई वर्ष सुनसान बनेका यहाँका बजार क्षेत्रमा यस वर्ष भने पुनः वस्तु वा सेवा खरिद बिक्री गर्नेको भिडभाड दोहोरिएको छ ।  ...

धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरधाम दसैँको महाअस्ष्टमीका दिन विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि करिब रु दुई करोडको लड्डु बिक्री भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले आज जनकपुरधाममा करिब ३५ हजार किलो लड्डु बिक्री भई रु दुई करोडको...

काठमाडौं । पछिल्लो समय नेपाल समाजवादी पार्टी नामक दल खोलेर त्यसको अध्यक्ष रहेका नेता बाबुराम भट्टराईले आउँदो संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव नलड्ने घोषणा गरेका छन् ।  भट्टराईले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचन...

काठमाडौँ । चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको छ ।  दैनिक उपभोग्य वस्तुमा दिइएको छुटका कारण यस्ता पसल...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्रोतमा नै फोहरको वर्गीकरण गर्ने भने पनि नगरवासीको असहयोगका कारण अझै कार्यान्वयन हुन सकेको छैन । फोहर व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउने भन्दै कामपाले गत साउन १ गतेदेखि स्रोतमै कुहिने र नकुहिने फोहर वर्गीकरण गर्न नगरवासीला...

टक्सार (भोजपुर) । भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन् ‘यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छरे नी, कुन पसलमा पाइन्छ  हो ?’ प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुरमा बनेको खुकुरी नेपालमा मात्र होइन विदेशमा समेत प्रख्यात छ । चाडपर्वको सुरुवातसँगै भोजपु...

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाकोे हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र म...

नवलपुर । दशैँँ र पिङ एकअर्कामा पर्यावाची जस्तै बनेका छन् । दशैँँमा टीकाको दिन भुइँ छोड्नुपर्ने (पिङ चढ्नुपर्ने) परम्परागत मान्यताका कारण पनि गाउँघरमा पिङ संस्कृतिको महत्व छ ।  पछिल्लो समय गाउँघरबाट लिङ्गे पिङ हराउँदै जान थालेपछि यसको संरक्षणका लागि यहाँको एक ...

काभ्रेपलाञ्चोक । आजदेखि नेपालीको महानपर्व दसैँ शुरु भएको छ । चाडपर्वले उल्लासमय बनिरहेका बेला वरपर, छरछिमेकी सबै हर्षित देखिएका छन् । बितेका १७ वर्षमा कस्ता चाडपर्व कति बिते शय्यामा सुतिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का ‘ज्यूँदो शहीद’ मुक...

काठमाडौँ । डेढ दशक अघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, विराज भट्टलगायत हावी थिए । उनीरुलाई पोस्टरमा देख्दा मात्र दर्शक हलसम्म पुग्थे । यद्यपि कथ्य शैली, मेकिङमा परिवर्तन आएसँगै नयाँपुस्ताले स्थान पाउँदै गएको छ । उनीहरुको उपस्थितिले मात्र पनि न...

काठमाडौं । जंगली युगमा मानिसहरु भोक लाग्ने जे भेट्यो त्यही खाने गर्थे । तर विकासक्रमसँगै उनीहरुको खानपिन शैलीमा पनि परिवर्तन आउँदै गयो । खानपिनकै कारण मानिसहरु स्वस्थ र कति रोगी हुने ? भन्ने कुरा अध्ययनहरुबाट देखिएपछि खानपिन शैलीमा पनि सुधार गर्नुपर्ने सुझाव पोषणव...

काठमाडौं । राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही पश्चिम हिमाली जिल्लाहरुमा हवाई जहाजको टिकट नपाउँदा यात्रुहरु अलपत्र परेका छन् । नेपालगञ्ज विमानस्थलबाट हुम्ला, डोल्पा लगायतका हिमाली जिल्लाहरुमा जहाजको टिकट नपाउँदा दशैँ, तिहार मनाउन घर जान लागेका विद्यार्थी लगायत अन्य ...

इस्लामावाद (सिन्ह्वा) । पाकिस्तानी रुपियाँ अमेरिकी डलरको तुलनामा लगातार ओरालप लागेको छ । अन्तरबैङ्क बजारमा ०.५० प्रतिशत भन्दा बढी मूल्याङ्कन गरेको स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)ले जनाएको छ।      ग्रीनब्याकले पछिल्लो पाँच व्यापार सत्रहरूमा रुपियाको त...

काठमाडौं । भक्तपुरको गोठाटारमा गत असोज ३ गते सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । शुक्रवार प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्नहरुलाई सार्वजनिक गरेको हो । दर्जीको गोली हानीे हत्या गर्न सहयो...

म्याग्दी । पहिरोका कारण रोकिएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध र सुरुङ निर्माणको काम सञ्चालन भएको छ ।  रघुगङ्गा गाउँपालिका–४ बुग्ल भन्ने ठाउँमा पहिरो खसेपछि नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको ...

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत पहिलो महिनाको १ तोला सुन बिजेताको नाम घोषणा गरेको छ ।  कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिटान्स पठाउने रीना क...

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा दिनेश उपाध्याय नियुक्त भएका छन् ।  अध्यक्षमा नियुक्त उपाध्यायले बीमा समितिका अध्यक्ष सूर्य सिलबालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।  उक्त अवसरमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल र कम्पनीका सीईओ श...

काठमाडौँ । नेपाल आयल निगमले दशैं बिदाका समयमा आफ्ना सबै पेट्रोल पम्पहरु खुला रहने जनाएको छ । निगमले एक सूचना प्रकाशित गरी दशैंका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि बिदामा १३  डिपोहरुसमेत खुला राख्ने जनाएको छ । दशैंमा सार्वजनिक बिदा हुने र सार्व...

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र ग्लोबल आईएमई बैंकबीच कृषि कर्जा सुरक्षण गर्नेसम्वन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा कोषकी डेपुटी सीईओ उषा पौडेल र बैंकका डेपुटी सीईओ सुरेन्द्र रेग्मीले शुक्रबार हस्ताक्षर गरे ।  सम्झौताअनुसार बैंकले कृषि व्यवसायका लागि प्...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेसभित्र नै बिद्रोह गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रवार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले काँग्रेसभित्र सही ढंंगबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको बताए ।  पार्टीभित्र ठूलो शुद्धीकरणको अ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पुनः काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । भर्खरै राप्रपामा प्रवेश गरेका उनले शुक्रबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्दै आफ्नो योजना पनि सुनाए । य...

विराटनगर । उद्योग संगठन मोरङले विराटनगरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आयोजना गर्ने भएको छ । सो प्रदर्शनी आगामी मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म चल्ने सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए । विराटनगरमा लामो समयदेखि यस्तो प्रदर्शनी चल्दै आएकाले ...

मलेखु । ग्रामीण भेगका बस्तीमा जाने प्रायः सबै सडक कच्ची छन् । बर्खाको बेला भत्किएका सडक मर्मत नहुँदा ठूला सवारी गुड्न सक्दैनन् । दसैँमा यात्रुको चाप बढेका बेला ग्रामीण सडकमा चल्ने साना सवारी साधनले मनोमानी भाडा असुलेको पाइएको छ । उकालो–ओरालो र घुम्तीमा यात्रु...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको अवस्था भयावह रहेको बताएका छन् । निजी निवास बालकोटमा बिहीबार पार्टी प्रवेश कार्यक्रममा उनले देशको अवस्था देखेर आम जनता दिक्क भएको बताए ।  ओलीले मंसिर ४ गते हुने संसदीय निर्वाचन देश विकासको निर्णायक निर्वाचन भ...