राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा उपाध्याय नियुक्त

Advertisement

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा दिनेश उपाध्याय नियुक्त भएका छन् । 

अध्यक्षमा नियुक्त उपाध्यायले बीमा समितिका अध्यक्ष सूर्य सिलबालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । 

Advertisement

उक्त अवसरमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल र कम्पनीका सीईओ शेयर बरालको पनि उपस्थिति रहेको थियो । 

Advertisement

Advertisement