Advertisement

(वेदको अन्तिम भागमा अवस्थित अरण्यक खण्डअन्तर्गत जुन ज्ञानका कुराहरु छन्, त्यो वेदान्त वा उपनिषद् नामले जानिन्छ । वेदलाई सामान्यतया तीन भागमा विभक्त गर्न सकिन्छ । पहिलो मन्त्रसंहिता, दोश्रो, ब्राह्मण अर्थात् कर्मकाण्ड र तेश्रो ज्ञानखण्ड, जसलाई वेदान्त वा उपनिषद् पनि भनिन्छ । आदि शंका...

काठमाडौं । पूराना व्यवसायी लक्ष्मीदास मानन्धरको आज (शनिबार) दशौं पुण्यतिथी हो । उनको यही माघ ६ गते ९३ बर्षको उमेरमा निधन भएको थियो । मानन्धर मुलरुपमा व्यवसायी भए पनि उनको पहिचान भने अनेक छन् ।  राजनीतिदेखि समाजसेवा र शिक्षासेवामा समेत सक्रिय व्यवसायी मानन्ध...

मड्रिड । स्पेनको अर्थतन्त्र सन् २०२१ मा पाँच प्रतिशतले वृद्धि भएको छ । सरकारको एक वर्षअघिको लक्ष्यभन्दा यो वृद्धि केही तल देखिएपनि यसलाई राष्ट्रिय तथ्याङ्क कार्यालयले सन्तोषजनक भनेको छ ।  सरकारले सन् २०२१ मा कूल गार्हस्थ उत्पादन ६.५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको थ...

काठमाडौँ । नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । पार्टीको आज भर्चुअल माध्यमबाट सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ । कार्यसम्पादन समितिमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता राम...

काठमाडौँ । छ हजार ८२७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १९  हजार ८६९ परीक्षण गर्दा छ हजार ८२७ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ८९ हजार ९४१ पुगेको छ । ...

विराटनगर । मोरङ व्यापार सङ्घको ३३औँ कार्यकारिणी समितिले नवीन रिजाललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।  कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, उपाध्यक्ष (वाणिज्य)मा अनिलकुमार साह, उपाध्यक्ष (उद्योग)मा विकासकुमार बेगवानी, महासचिवमा अनिल शारदा, सचिवमा सञ्...

काठमाडौं । विदेशमा बसेर नेपालमा महिलालाई ‘ब्ल्याकमेल’ गर्ने एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले शुक्रबार पक्राउ गरेको हो । पक्राउ पर्ने कास्की रुपा गाउँपालिका ७ सिस्नेरी बस्ने बर्ष ३१ का मुक्तिनाथ खनाल हुन् ।  वैदे...

मस्को, रुस । युरोपेली संघ र बेलायतले युक्रेनमा रुसले आक्रमण गरेमा लगाइने नयाँ रुसी ग्यास परियोजनाहरू विरुद्ध प्रतिबन्ध लगाउने तयारी गर्दै गरेको सञ्चार माध्यमले जनाएका छन् । फाइनान्सियल टाइम्सका अनुसार, नयाँ प्रतिबन्धहरू अमेरिकी सहयोगमा विकसित भइरहेको छ र भविष्...

काठमाडौँ । शाओमीले रेड्मी नोट सेरिजको विरासतलाई अगाडि बढाउँदै क्यामेरा, सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले र एसओसीमा शक्तिशाली अपग्रेडहरू ल्याउँदै आजदेखि नेपाली बजारमा रेड्मी नोट ११ लन्च गरेको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘रेडमीमा ...

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ले भरतपुरस्थित निर्माणाधिन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गरेका छन् ।  मन्त्री गहतराजको नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मी सहित बिहिबार चितवन पुगे...

सियोल । दक्षिण कोरियाली विशाल प्राविधिक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले बिहीबार आफ्नो सञ्चालन मुनाफा सन् २०२१ को चौथो त्रैमासिकमा ५३।३ प्रतिशतले वृद्धि भएको बताएको छ । उच्च बिक्रीले महामारीबाट प्रभावित आपूर्ति चुनौतीमाथि विजय हासिल गर्न कम्पनी सफल भएको देखिएको छ ।  ...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा यूएई पुगेर अलपत्र भइ फर्केकाहरुको पीडा सुनेका छन् । उनले मन्त्रालयमा पीडितहरुको कुरा सुन्दै अलपत्र पार्नेहरुलाई कारवाही गर्ने बताए ।  श्रेष्ठले आकर्षक रोजगारीको प्रलोभन देखाई विद...

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचन पर नसार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सल्लाह दिएकी छन् ।  आफूलाई भेट्न बिहीबार शितल निवास आएका देउवालाई उनले संविधानले व्यवस्था गरेबमोजिम स्थानीय निर्वाचन समयमै सम्पन्न गर्न आग्रह गरेकी हुन् । भण्डार...

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी तथा आवासीय विद्यालयहरुका पदाधिकारीसँग सुझाव लिएका छन् । बुधबार र बिहीबार मन्त्रालयमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्शन) ...

काठमाडौँ । साम्प्रदायिक सदभाव भड्काउने हिंसात्मक अभिव्यक्ति दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।  कांग्रेस नेता रञ्जित कर्णले मुलुकी अपराध कानुनअनुसार प्रहरीमा जाहेरी दिएका हुन् । सिके राउतको पार्टी जनमत...

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले राजनीतिक दल र नेताको अदूरदर्शिताका कारण मुलुक असफल राष्ट्र हुन लागेको भन्दै चिन्ता व्यक्ति गरेका छन् ।  योहो टेलिभिजन कार्यक्रममा बुधबार बोल्दै उनले अझै पनि ठूला दलका नेतालाई कुनै चिन्ता नरहेको बताए । आचार्यले ठूला...

काठमाडौँ । बिराटनगर भन्सार कार्यालयले ७०औँ अन्तरास्ट्रिय भन्सार दिबसमा के एल दुगड समूहका श्याम सुन्दर कनोडियालाई सम्मान गरेको छ ।  कनोडियालाई ब्यापार सहजीकरण एवम् राजश्व संकलन कार्यमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको बिराटनगर भन्सार कार्यालयले...

चितवन । राष्ट्रिय भूमि आयोग चितवनले यही माघ १८ गतेबाट लालपूर्जा वितरणको प्रक्रिया सुरु गर्ने भएको छ । आयोगले गत साता जिल्लाका माओवादी पार्टीका नेता बद्री तिमिल्सिनालाई अध्यक्ष बनाएसँगै काम अघि बढाउन लागिएको हो । आयोगले भरतपुर महानगरपालिका–१४ सहित ६ वटा वड...

डोटी । कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमती भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्माण तथा बस्ती व्यवस्थापन समन्वय समितिका संय...

भक्तपुर । मध्यपुरथिमि नगरपालिका-५ राधेराधे सङ्गम कोलोनी बस्ने कक्षा १० की सुनिता कार्की अचेल दैनिक विद्युत् काटिएर अनलाइन कक्षा लिन नपाउँदा निकै तनावमा छिन् । आउँदो एसइई परीक्षाको तयारीमा जुटेकी उनको विद्युत् बन्द भएर पढाइनै बिग्रिएपछि तनावमा परेकी हुन् ।  उनी...

काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गत बिहीबार निधन भएका पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई रु ३२ हजार सहयोग गरेकी छिन् ।   अछामको ग्रामीण क्षेत्रबाट आएर क्रियाशील पत्रकारिता गरिरहेका विकले थोरै पैसाको अभावमा ज्यान गुमाएको समाचार सार्वजनिक...

काठमाडौं । सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले स्थानीय तहको निर्वाचन संविधानमा भएको व्यवस्थाअनुसार नै हुने दावी गरेका छन् । रिपोर्टर्स क्लबमा बुधबार उनले स्थानीय निर्वाचनबारे आफूहरु अहिले छलफलमा रहेको बताए । मन्त्री श्रेष्ठले स्थानीय निर्वाचनबारे अहिले बाहिर विभिन्न ...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै सबै तहको निर्वाचन सम्पन्न गर्ने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका कार्कीले बुधबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा संविधानमा व्यवस्था भएअनुसार नै स्थान...

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समजवादी) का अध्यक्ष माधव नेपालले सत्तारुढ दलहरुबीच एकैपटक तीन वटा तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने भएकोले विज्ञहरुसँग बिस्तृत छलफल गरिरहेको बताएका छन् । बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्ताल...

काठमाडौं । अन्टार्कटिकाको सबैभन्दा अग्लो विन्सन हिमाल ४,८९२ (मिटर)को सफल आरोहणपछि विश्व कीर्तिमानी  मिङ्मा शेर्पाले अर्जेन्टिनाको अग्लो हिमाल अकोनकागुवा (६,९६१ मिटर) को सफल आरोहण गरेका छन् । जनवरी २४ अर्जेन्टिनाको समयअनुसार बिहान १०ः१० बजे कीर्तिमानी आरोहीसमेत...