भन्सार दिबसमा के एल दुगड समूहका श्यामसुन्दर कनोडिया सम्मानित

Advertisement

काठमाडौँ । बिराटनगर भन्सार कार्यालयले ७०औँ अन्तरास्ट्रिय भन्सार दिबसमा के एल दुगड समूहका श्याम सुन्दर कनोडियालाई सम्मान गरेको छ । 

कनोडियालाई ब्यापार सहजीकरण एवम् राजश्व संकलन कार्यमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको बिराटनगर भन्सार कार्यालयले जनाएको छ । 

Advertisement

कार्यालयले कनोडियालाई बुधबार सम्मान गर्दै प्रशंसा पत्र प्रदान गरेको थियो ।
 

Advertisement

Advertisement