काठमाडौं । हिमाल आरोहण मौसम सुरु भएसँगै पर्यटन विभागबाट विभिन्न हिमाल आरोहणका लागि ५१२ जनाले अनुमति लिएका छन् । उनीहरुले १९ वटा हिमालका लागि आरोहण अनुमति लिएका हुन् । विभागका पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले आरोहण अनुमतिबारे जानकारी गराउँदै ...
काठमाडौं । चार वर्षदेखि रोक्किएको तिब्बततर्फबाट सर्वोच्च शिखर सगरमाथा आरोहण बल्ल खुलेको छ । कोरोना महामारी सुरु भएपछि चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बततर्फबाट सगरमाथा आरोहण बन्द गरेको थियो । तिब्बती खण्डबाट सगरमाथा आरोहणमा रोकिएका कारण गत वर्ष वसन्त ऋतुमा नेप...
काठमाडौं । हिमालय एअरलाइन्स्को संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रयास नेपाल नामक संस्थालाई यस बर्ष पनि सहयोग जारी राखेको छ । एअरलाइन्स्ले ‘स्टेप टुवार्डस् एजुकेसन’ अभियानअन्तर्गत प्रयास नेपाललाई आफ्नो वार्षिक योगदानलाई जारी राखेको हो । सन् २०१७ द...
काठमाडौँ । नेपाल उद्योग परिसंघले पर्यटन उद्योगको विकासका विषयमा केन्द्रित रही संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग छलफल तथा अन्तरक्रिया आयोजना गरेको छ । परिसंघको पर्यटन समितिको संयोजनमा आयोजित उक्त छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको पर्यटनमा ...
काठमाडौँ । नेपाली नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सडक महोत्सव हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्ले आज पत्रकार सम्मेलन गरी नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा चैत ३० गते शुक्रबार साँझ ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी...
काठमाडौं । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गर्ने भएको छ । वैशाख २ गतेदेखि मोटरबोट सञ्चालनमा ल्याइने कम्पनीका सञ्चालक बिबि (बिष्णु) ढकालले बताए । मर्स्याङ्दी जलविद्युत केन्द्रको ज...
काठमाडौं । हेली एभरेस्टले चौथो नयाँ हेलिकप्टर थपेको छ । कम्पनीले एयरबस बी–थ्री–२०१९, कलसाइन नाइन–एन एओबी हेलिकप्टर भित्र्याएको हो । योसँगै हेलि एभरेष्टको संख्या चार पुगेको छ । गत असोजमा तेस्रो हेलिकप्टर थपेका कम्पनीले अहिले दुईवटा सञ्चालन...
काठमाडौं । यस वर्षको नयाँ वर्षमा पर्यटकीय नगर पोखराका होटलहरुमा अन्तरिक पर्यटकहरुभन्दा विदेशी पर्यटकहरुको बुकिङ बढी रहेको छ । पोखराका होटलहरुमा कोरोना महामारीपछि विदेशी पर्यटकहरुभन्दा अन्तरिक पर्यटकहरुको नै धेरै बुकिङ हुने गरेकोमा यस पटक भने नेपालीभन्दा विदेशी ...
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लिलामीमा राखेको ४६ लाख कित्ताभन्दा बढी अवितरित हकप्रद शेयरको बोलकबोल खोलिने भएको छ । कम्पनीले गत चैत १२ गतेदेखि २० गतेसम्म १ बराबर १ को अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिल...
काठमाडौँ । हिमाल आरोहणको मुख्ययाम वसन्त ऋतु सुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीहरु गन्तव्यतर्फ लागेका छन् । सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, धौलागिरी, ल्होत्से अमादब्लम, जुगललगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका आरोही त्यसतर्...
तनहुँ । बन्दीपुर केबलकार एण्ड टुरिजमले अन्तराष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सम्पन्न गरेको छ । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गास्थित केबलकारको तल्लो स्टेशनमा होटल निर्माण गरिएको हो । रु ५६ करोडको लागतमा ५६ रोपनी क्षेत्रफलमा होटल निर्माण गरिएको कम्पनीका ...
काठमाडौँ । सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा पदयात्रा तथा पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत श्रमिकको आबद्धता न्यून रहेको बताइएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले सामाजिक सुरक्षा कोषको सहकार्यमा आज आयोजना गरेको ‘प...
काठमाडौं । शंकर ग्रुपले राजधानीको नक्सालमा निर्माण सम्पन्न गरेको होटल हिल्टन काठमाडौंको औपचारिकरुपमा नामाकरण गरिएको छ । कुल १८ तल्लाको यो भवनमा ‘हिल्टन’को साइन राखिएको हो । हिल्टन अन्तर्राष्ट्रिय चेन होटल हो । ‘फुल सर्भिस अपस्केल फाइभस्टार ह...
काठमाडौँ । नेपाली सेनाले यस वर्ष सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाइ गर्ने भएको छ । सेनाले ‘सफा हिमाल अभियान–२०२४’मार्फत सगरमाथासहित हिमालबाट पाँच मानव शवसहित १० टन फोहर सङ्कलन गर्ने छ । नेपाली सेनाले आज पत्रकार सम्मेलन गरी सेन...
काठमाडौं । उन्नाइसौं संस्करणको फेवा नव वर्ष महोत्सव चैत २९ देखि तीन दिन आयोजना हुने होटल संघ पोखराले जनाएको छ । यही आउँदो वैशाख १ सम्म चल्ने महोत्सव महोत्सवमा नेपाली रैथाने खाना समेत समावेश गरिने होटल संघ पोखराका अध्यक्ष तथा एवं महोत्सवका संयोजक लक्ष्मण सु...
काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा आगामी वैशाख २३ गते बस्ने भएको छ । सभा जर्मन होम्स, गठ्ठाघर–भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले, गत आर्थिक वर्षको प्रतिवेदन, नाफा–नोक्सान, नगद प्रवाह, इक्वीटीमा भएको प...
काठमाडौं । नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड र जुगल गाउँपालिकाको पहलमा नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा अवस्थित जुगल–१ हिमाल (६,५९१ मि) र जुगल (६,५१८ मि) अग्लो हिमालको आरोहण गर्ने भएको छ । चैत २...
काठमाडौं । वसन्त ऋतृ सुरु भएसँगै नेपालमा विदेशी पर्यटकहरुको आगमन बढ्दो छ । नेपालका विभिन्न हिमालहरु आरोहण तथा पदयात्राका लागि आउँने पर्यटकहरुको पनि चहलपहल बढ्दो क्रम रहेको छ । वसन्त ऋतृका लागि हाल १५ वटा हिमालहरु आरोहण अनुमति लिइसकेको र अनुमति लिने क्रम...
काठमाडौं । पर्यटनमन्त्री र पर्यटन सचिव फेरिएको फेरियै गर्दा आफूहरु आजित भएको पर्यटन व्यवसायीले गुनासो गरेका छन् । मन्त्री र सचिव धेरै फेरिँदा पर्यटन क्षेत्र धेरै समस्या समाधान हुन नसकेको भन्दै नयाँ मन्त्री र सचिवलाई कुरा बुझाउँदैमा आफूहरु थकित भएको गुनासो गरेका छन् ।&nb...
काठमाडौँ । एक सय माइलको मञ्जुश्री ट्रेल रेस आजदेखि सुरु भएको छ । आज विहान ठीक ८ बजे यहाँस्थित इचङ्गुनारायण ‘सिङ्गल ट्री’बाट दौड सुरु भएको हो । मञ्जुश्री ट्रेल रेसको आयोजना र ट्रेलमाण्डूको सहकार्यमा सञ्चालित यस दौडमा विभिन्न देशका धावकहरुले भाग लि...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल वायु सेवा निगमले खरिद गरेको वाइडबडी जहाजमा भ्रष्टाच...
काठमाडौं । देशभरिबाट सहभागिता रहेको होटल संघ नेपालको कार्यसमिति बैठकमा फेस्टिभल क्यालेण्डर विमोचित गरिएको छ । संघबाट प्रकाशित सातै प्रदेशका चाडपर्व, उत्सव तथा जात्राहरुलाई समेटेर तयार गरिएको २०८१ सालको वार्षिक टेबुल क्यालेन्डर संस्कृति पर्यटन तथा नागर...
काठमाडौं । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेबान) मा नयाँ कार्यसमितिमा चयन भएको छ । बुधवार साँझ काठमाडौंमा रेष्टुरेण्ट एण्ड बार एशोसिएशनको ३४ औं वार्षिक साधारण सभा तथा ११औं महाधिवेशनबाट अध्यक्षमा संघर्ष बिष्ट, प्रथम उपाध्यक्षमा नरेशध्वज श्रेष्ठ, क्षेत्रगत उपाध्यक्षम...
भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ अभियान चलिरहेको छ । देशका शिर्ष नेतृत्वको उपस्थितिमा नारायणी किनारबाट फागुन १८ गते भ्रमण वर्षको औपचारिक उद्घाटन गरिएको थियो । भ्रमण वर्षले यहाँका व्यवसायमा विस्तारै सकारात्मक प्रभाव देखिन थाल...
गण्डकी । एक महिनामा ३० हजार १ सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार ६ सय ६८ र अन्य देशका १५ हजार ५ सय ३१ जना पर्यटकले गत मार्चमा उक्त क्षेत्रको भ्रमण गरेका हुन् । अन्नप...