काठमाडौँ । कुवेतलाई हराउँदै नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले कुवेतलाई आठ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । टस जितेर पह...
काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का खेलहरु (भोलि) बिहीबारबाट सुरु हुँदै छ । पछिल्लो समय नेपाल र क्यानडाबीचको बाइल्याटरल सिरिज प्रत्यक्ष प्रशारण गरेको डिसहोम एक्सन स्पोर्टस एचडीवानले बिहीबारदेखि सुरु हुन ला...
काठमाडौं । काठमाडौंको सानोगौचरण खेलकुद मैदानमा भएको ‘खुम्बु ल्होसार कप’ फुटबल प्रतियोगिताको दोस्रो दिन आज २ खेल सम्पन्न भएका छ । महेन्द्र ज्योति एक्स् (पूर्व) बिद्यार्थी मंच र खुम्बु यम्बु शेर्पा समाज बिच भएको पहिलो खेल ०–० गोल अन्तरमा ट...
काठमाडौं । माल्दिभ्सलाई जम्मा १३ रनमा अलआउट गर्दै महिला टी–ट्वान्टीमा नेपालको कीर्तिमानी जित हासिल गरेको छ । मलेसियाको बाँगीमा मंगलबार भएको एसीसी वुमन्स प्रिमियर कपमा नेपालले ऐतिहासिक जित हासिल गरेको हो । नेपालका दुई ब्याटर रुविना क्षेत्री र पूजा मह...
दमक । युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले कमल गाउँपालिका–५ पाडाजुङ्गीस्थित आदिवासी रंगशालाको निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । सोमबार रंगशालाको स्थलगत अवलोकन गर्दै उनले समयमै सम्पन्न गराउन सरकारको साथ र सहयोग रहने जानकारी समेत दिए । ...
काठमाडौं । दुई ब्याटरले शतक पूरा गरेपछि नेपालले सोमवार क्यानडासँगको तेस्रो एक दिवसीयमा ९ विकेटको रबाफिलो जितसँगै तीन खेलको श्रृंखला क्लिन स्विप गरेको छ । कीर्तिपुरमा ओपनर अनिल साहले ११२ रन र भीम सार्कीले १०१ रनको शतकीय इनिङ खेले । अनिल र भीमको शतकीय प्रेरणाम...
काठमाडौँ । एसिसी महिला प्रिमियर कप क्रिकेट–२०२४ अन्तर्गत आज भएको खेलमा नेपालले भुटानलाई आठ विकेटले पराजित गर्दै विजयी भएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । ...
काठमाडौं । एक दिवसीय क्रिकेटमा नेपालले क्यानडालाई पराजीत गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुर आज सम्पन्न खेलमा नेपालले क्यानडामाथि ७ रनको जित हात पारेको छ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा २१७ रनमात्रै बनाउन सक्यो । ने...
काठमाडौं । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेल नेपालले टस जित्दै पहिला ब्याटिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नेपाली राष्ट्रिय क्रिकेट टोलका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । यसँगै अब क्यानडाले पहि...
काठमाडौं । घरेलु मैदानमा आयोजित एकदिवसीय शृंखलाको पहिलो खेलमा आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुँदै छ । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले पहिलो पटक क्यानडासँग घरेलु मैदानमा खेल्न लागेको हो । फेब्रुअरी मध्यदेखि आइसिसी विश्वकप क्रिकेट लिग–२ को शृंख...
चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघिबढाउन बागमती प्रदेश सरकारले चासो देखाएको छ । बागमती प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री उत्तम जोशीले रङ्गशाला सोमबार निरीक्षण गर्दै निर्माणका लागि प्रदेश सरकारले बजेट सुनिश्चित गर्ने आश्वा...
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने बताएका छन् । शनिवार प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट विजेताहरुलाई पुरस्कार प्रदान गर्दै उनले अरु क्षेत्रको बजेट कम गरेर भएपनि आगामी खेल क्षेत्रमा उल्लेख्य बजेट थप्ने बताएका हुन् । ...
काठमाडौं । शेर्पा समुदायको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘खुम्बु ल्होसार कप’ माघ २९ गतेदेखि सुरु हुने भएको छ । उक्त प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको यो १४औं संस्करण हो । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १४औं ‘खुम्बु ल्ह...
काठमाडौं । क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले आयोजना गर्न लागेको नेपाल र क्यानाडाबीचको बाइल्याटरल सेरिज यही फेब्रुअरीमा हुने भएको छ । उक्त ओडीआई का खेलहरू त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा हुँदैछ । यस खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वान र डिशहोम ग...
कास्की । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी राट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलमा खेलमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेड...
काठमाडौं । कास्कीको पोखरामा जारी २३ औं संस्करणको ‘आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण डिशहोमको एक्सन स्पोर्टसमा हुँदै आएकोमा अब डिशहोमको गो एपमा पनि हेर्न पाइने भएको छ । सुरुदेखि एक्सन स्पोर्टसमा प्रत्यक्ष प्रशारण हुँदै आएकोमा अब टेलिभि...
काठमाडौं । विगत दुई वर्षअघिदेखि सञ्चालनमा आएको ई–क्याब राइड सेवाले आफ्नो बजार विस्तार गर्दै लगेको छ । राइड सेयरिङमा यात्रुहरुलाई सहजता प्रदान गर्दै आएको यो कम्पनीमा गैरआवासीय नेपाली (एनआरएन)हरुको लगानी रहेको छ । यसको सञ्चालकहरुमा सन्तोष मण्डल, दीपक श्...
कास्की । पोखरामा जारी राट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब फाइनल प्रवेशका लागि भिड्दैछन् । पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल स्टेडियममा अपराह्न ह...
काठमाडौँ । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको छ । जितका लागि एक सय ७० रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेशले २६औँ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । बङ्गला...
काठमाडौं । सोलुखुम्बुमा सर्वाधिक राशीको ‘विश्वशान्ति अन्तर्राष्ट्रिय ट्रेल म्याराथन’ हुने भएको छ । बुधवार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै ३ लाख पुरस्कार राशी रहेको ट्रेल म्याराथनको आयोजना हुने भएको मुन स्टार क्लबले जानकारी गराएको हो । उक्त प...
काठमाडौं । दक्षिण अफ्रिकामा जारी यु १९ विश्वकप क्रिकेटमा नेपालले सुपर सिक्सको पहिलो खेलमा आज बंगलादेशको सामना गर्दैछ । दुई देशबीचको खेल दक्षिण अफ्रिकामा नेपाली समयानुसार दिउँसो पौने दुई बजे शुरु हुनेछ । समूह चरणका खेलमा नेपाल न्युजिल्याण्ड र पाक...
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको मंगलबार सार्वजनिक गरिएको पूर्णपाठमा पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको उल्लेख छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते आठ वर्ष जेल सजाय, जरि...
काठमाडौं । साहसिक पर्वतीय खेलकुदको अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकाको न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन गरिएको छ । अन्तर्राष्ट्रिय माउण्टेन गाइड तथा प्रशिक्षक ङवाङ नीमा शेर्पाको अध्यक्षतामा न्यूयोर्क राज्यमा गठन भएको यस संस्थाले पर्वतीय खेलकूदमा न...
काठमाडौं । पहिलो पटक आयोजित तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता (टप रोप इडिशन) सोमबार सम्पन्न भएको छ । उक्त प्रतियोगितामा पुरुषतर्फ साजन लामा र महिलातर्फ श्रीजना तामाङ प्रथम भएका छन् । उनीहरुले नगद १५ हजारसहित हेङ्गिङ ब्याच प्राप्त गरेका छन् । &...
गण्डकी । पोखरामा जारी आहा रारा पोखरा गोल्डकपअन्तर्गत आज हुने अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड आमनेसामने हुँदैछन् । उक्त खेल पोखरा रङ्गशालामा दिउँसो २ः३० बजे सुरु हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । यसअघि सोमबार भएको तेस्रो क्वा...