काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल पदक हात पार्नबाट चुकेको छ । गए राति भएको खेलमा भारतसँग नेपाल ३–० ले पराजित भएको हो । अघिल्ला खेलहरुमा नेपालले राम्रो प्रस्तुती गर्दै आएको थियो । तर फाइनल खेलमा नेपालको ‘टेक्निकल ...
काठमाडौं । अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’मा भिड्ने भएका छन् । जापानको नायोगा शहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा आइतबार दिउँसो आयोजना हुने ४९ औँ सस्करणको सो अन्तरराष्ट्रिय प्रतियोगि...
एजेन्सी । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत आज भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको छ । पहिलो हाफको ९औं मिनेटमा बंगलादेशले गोल गर्दै अग्रता लिएकोमा दोस्रो हाफको अन्तिम समयमा नेपालले जवाफी गोल गर्दै बराबरी ग...
माले । साफ च्याम्पियनसिपअन्तर्गत आइतबार बेलुकी भएको खेलमा नेपाल भारतसँग १–० ले पराजित भएको छ । पहिलो हाफमा बराबरी खेलेको नेपालले दोस्रो हाफमा गोल रोक्न सकेन् । भारतका लागि सुनिल क्षेत्रीले ८२ औं मिनेटमा हेडबाट गरेको गोल निर्णायक भयो । पूरै खेल रक्ष...
काठमाडौँ । चितवन टाइगर्सले पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपीएल) टि टवान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा चितवन पहिलो पटक इपिएलको फाइनलमा पुगेको हो । पोखरा...
काठमाडौं । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत सोमबार बेलुकी श्रीलंकालाई ३–२ ले हराएको छ । लगातारको जितसँगै नेपाल फाइनलनजिक पुगेको छ । नेपाल लिग तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । तालिकामा नेपाल पछाडि बंगलादेश चार अंकसहित दोस्रो स्थानमा रहेको छ भ...
म्याड्रिड (एजेन्सी) । एथलेटिक बिल्बाओले स्पेनिस ला लिगामा कठिन जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा बिल्बाओले डिर्पोटिभो अलाभेसलाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा बिल्बाओलाई जिताउन राउल गार्सियाले निर्णायक गोल गरे । गार्सियाले ४४औं...
काठमाडौँ । चितवन टाइगर्सले काठमाडौँ किङ्स-११ लाई तीन विकेटले पराजित गर्दै चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले दिएको १४२ रनको लक्ष्य चितवनल...
काठमाडौँ । चौँथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले विराटनगर वारिवर्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा चितवनले विरा...
एजेन्सी (म्याड्रिड) । स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा शीर्षटोली रियल भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली रियलले ४९ प्रतिशत बल पोसेसन राखेको थिय...
काठमाडौँ । ‘काठमाडौँ किङ्गस ११’ ले चौँथो संस्करणको एभरेष्ट प्रिमियर लिगका लागि टीम सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित उक्त समारोहमा “काठमाडौँ किङ्गस ११” का कप्तान सन्दिप लामिछा...
एजेन्सी (म्याड्रिड) । स्पेनिस ला लिगाको उपाधि दावेदार बार्सिलोना क्याडिजसँग बराबरीमा रोकिएको छ । क्याडिजको घरेलु मैदान शुक्रबार बिहान भएको खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोना गोलरहित बराबरीमा रोकिएको हो । जारी सिजन खराव नतिजाबाट गुज्रिएको बार्सिलोनाको यो लगा...
एजेन्सी (म्याड्रिड) । मालोकाविरुद्ध गोल बर्षा गर्दै स्पेनिस महारथि रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले मालोर्कालाई ६–१ गोलले हरायो । रियलको जितमा विंगर मार्काे असेन्सियोले ह्याट्रिक पूरा ग...
एजेन्सी (म्याड्रिड) । उरुग्वेली स्ट्राईकर लुइस स्वारेज चम्किएपछि साविक विजेता एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा गेटाफेविरुद्ध पूनरागमन जित निकालेको छ । मंगलबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई उसैको मैदानमा २–१ गोलले हरायो । १० खेलाडीमा समेटिएको ...
एजेन्सी (बार्सिलोना) । खेलको अन्तिममा उरुग्वेयन सेन्टर डिफेन्डर रोनाल्ड एराउजोले गोल गरेपछि बार्सिलोना स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । घरेलु मैदान क्याम्प नोउमा सोमबार राति भएको खेलमा बार्सिलोना ग्रानाडासँग १–१ गोलको बराबरीमा रोकिएको हो । प्रतिस्प...
एजेन्सी (म्याड्रिड) । भ्यालेन्सियामाथि पूनरागमन जित निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई उसैको मैदानमा २–१ गोलले हरायो । रियलले लिगमा अपराजित यात्रा पनि कायम राखेको छ । रियलको जितम...
म्याड्रिड (एजेन्सी) । साविक विजेता एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगामा एथलेटिक बिल्बाओसँग बराबरीमा रोकिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा एट्लेटिको म्याड्रिडले बिल्बाओसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । एट्लेटिकोको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक ...
काठमाडौँ । नेपाल क्रिकेट संघ(क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र ओमानमा हुने एक दिवसीय अन्तराष्ट्रिय सीडब्लूसी लिग२ त्रिनेशन सिरिजको प्रत्यक्ष प्रशारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ । डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्य र क्यानका कोषाध्यक्...
काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने एक्लैले छ विकेट लिएपछि नेपालले पपुवा न्यूगिनीविरुद्धको क्रिकेट सिरिज जितेको छ । नेपालले पपुवा न्युगिनीलाई दोस्रो एकदिवसीय खेलमा १५१ रनले पराजित गर्दै सिरिज दुई शून्यले आफ्नो पक्षमा पारेको हो ।  ...
एजेन्सी । फिफा विश्वकप छनोट खेलका कारण एक साता विश्राम लिएको स्पेनिस लिग ला लिगाको चौथो राउन्डका खेलहरू शनिबारदेखि सुरु हुँदैछ । नेपाली समय अनुसार शनिबार राति १२ः४५ बजे हुने खेलमा मालोर्का र एथलेटिक बिल्बाओ भिड्नेछन् । यसअघि राति १०ः१५ बजे सुरु हुने पहिलो खे...
काठमाडौं । दशरथ रंगशालमा बिहिबार र आइतबार हुने नेपाल र बंगलादेश राष्ट्रिय महिला टोलीबीचको मैत्रीपूर्ण फुटबल खेलको प्रतक्ष प्रसारण डिस होम एक्सन स्पोर्ट्स एचडीले गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र डिस मिडया नेटवर्टको एक्सन स्पोर्ट्सबीच बिहिबार प्रतक्ष प्रसारण ...
काठमाडौं । पपुवा न्यू गिनी (पीएनजी)विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले दुई विकेटको जित निकालेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको पीएनजीले नेपाललाई १३५ रनको लक्ष्य दिएकोमा नेपालले ३९.३ ओभरमा लक्ष्य हासिल गरेको हो । ओमानको अल अमिरात क्रिकेट मैदानमा ...
काठमाडौं । नेपाल र पपुआ न्यू गिनीबीचको पहिलो ओडीआई क्रिकेट म्याच डिशहोमको एक्सन स्पोर्टंर्स क्यानलमा प्रत्यक्ष हेर्न सकिने भएको छ । मंगलबार बिहान ११ः१५ बाट हुने उक्त म्याचको प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जानकारी दिएको छ । यसको दोस्रो म्याच शुक्रबार अपरान्ह ४ः१५ ह...
काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको नेपाल–भारत मैत्रीपूर्ण फुटबल खेलमा आइतबार भारत विजयी भएको छ । दुई देशबीचको यो दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ गोलले पराजित भएको हो । सुरुदेखि नै नेपालले आक्रामक खेल खेले पनि पोष्टमा...
काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अहिले भइरहेको नेपाल भारतबीचको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले एक गोल गर्दै अग्रता लिएको छ । पहिलोपल्ट अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि काठमाडौं आएको भारतीय टिमलाई नेपालले पहिलो गोल चखाएको हो । निकै रोचक र प्र...