Advertisement

काठमाडौँ । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय टोली एपिएफ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले पर...

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा अन्डरडग टोली सातदोबाटो युथ क्लबसँग आर्मीले १–१ गोलको बराबरी खेलेको हो । एएफसी कपमा छ...

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।  न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले आज परिषद्का सदस्य सचिव सिलवाललाई हटाउने निर्णय कार्यान्वयन नगर्न...

काठमाडौं । बंगलादेशमा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन मेन्स एण्ड वुमेन्स भलिबल च्याम्पियन्ससिपमा सहभागी हुने पुरुष टोलीको नाम आइतबार सार्वजनिक भइसकेको छ । १२ सदस्यीय नेपाली टोलीले अहिले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा विगतमा हात पारेको नतिज...

काठमाडौं । उपाधि दाबेदार थ्री स्टार क्लबलाई गोल रहित बराबरीमा रोक्दै एपिएफ क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा खाता खोलेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा एपिएएफले बलियो थ्री स्टारलाई रोक्दै जारी लिगमा एक अंक जोड्न सफल भएको ...

काठमाडौं । चाइनिज सुपर लिग फुटबलको प्लेअफदेखिका खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारणको अधिकार एक्सन स्पोर्ट्स एच डि १ लिएको छ । यस सिजनको चाईनिज सुपर लिग अन्तर्गत मंसिर २६ गते आईतबार देखि सुरु हुने प्लेअफका खेलहरु एक्सन स्पोर्ट्स एच डि १ मा प्रत्यक्ष प्रसारण हुनेछन् । पहि...

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले पुबुदु दसानायकेलाई फेरि राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । शनिबार बिहान बसेको बोर्ड बैठकले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।  यसअघि पनि चार वर्ष नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक भइसकेका पुबु...

एजेन्सी/म्याड्रिड । रियल म्याड्रिडले स्पेनिस ला लिगाको उपाधि दौड थप बलियो बनाएको छ । शनिबार राति भएको खेलमा रियलले बलियो प्रतिद्वन्द्वी रियल सोसिडाडलाई उसैको मैदानमा २-० गोलले हरायो । जितसँगै रियलले शीर्षस्थानमा आठ अंकको अग्रता बनाएको हो । रियलको जितमा भिनिसियस ...

काठमाडौं । दुई पटक पछि परे पनि सम्हालिएको प्रदर्शन गरेर पोखरेली टोली मनाङ मस्र्याङ्दीले संकटा क्लबसँग अंक खोस्न सफल भएको छ । रोल... त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङले दुई पटक पछि परेको अवस्थाबाट संकटाले २–२ गोलको...

काठमाडौं । मिक्छेन तामाङले बराबरी गोल फर्काएपछि उपाधि दाबेदार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग हारबाट जोगिएको छ ।  सहिद स्मार ए डिभिजन लिग फुटबल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो खेलमा एक गोलले पछि परेको अवस्थामा गोल गरेपछि थ्री स्टार...

काठमाडौं । एथलेटिक्स परिवार नेपालको आयोजना हुन लागेको युथ एथलेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।  राजधानीमा बिहीबार एथलेटिक्स परिवार नेपालले पत्रकार सम्मेलन गरेर युथ एथलेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको बताएको हो । सोमबार र मंगल...

काठमाडौं । विश्वकै चर्चित लिग स्पेनिस ला लिगा फुटबल अब ५० रुपियाँमा प्रत्यक्ष हेर्न पाइने भएको छ । ला लिगाको खेल हप्ताको ५० रुपियाँ मात्र शुल्क तिरेर हेर्न सकिने डिशहोम एक्सन स्पोर्ट्सले जनाएको छ । ला लिगाको यो होल सिजन यस्तो ब्यवस्था उपलब्ध गराइन लागिएको डिस मिडिया न...

काठमाडौँ । मन्त्रिपरिषदको निर्णयबाट राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा नियुक्त भएका टंकलाल घिसिङले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।  सपथ लिएसँगै सदस्य सचिव घिसिङले त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कार्यालयमा पुगेर पदभार ग्रहण पनि गरे...

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत शुक्रबार भएको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले थ्रीस्टार क्लबलाई पराजित गरेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा सातदोबाटाले थ्रीस्टार क्लबलाई १-० गोलअन्तरले पराजित गरे...

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेलहरू शुक्रबार (भोलि)बाट सुरुहुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फ)ले बिहीबार पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको खेल सुरु हुने बताएको हो ।  भोली पहिलो दिन दुई खेल हुनेछन्, पहिलो खेल...

काठमाडौं। युएईमा जारी आईसीसी महिला टी–३० विश्वकप एशिया छनोटमा नेपालले कुवेतलाई ९ विकेटले हराउन सफल भएको छ । पहिलो खेलमा हङकङसँग पराजित भए पनि यो नेपालको दोस्रो जित हो । यसअघि नेपालले भुटानलाई पराजित गरेको थियो ।  युएईलाई रनरेटमा पछि पार्दै न...

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा सोमबार नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ । टस हारेर ३ विकेटको क्षतिमा १०४ रनको मध्यम स्कोर मात्र बनाउन सकेको नेपाललाई सहजरुपमा हङकङ पराजित गरेको हो । हङकङकी मारिको हिलले ४२ बल...

काठमाडौं । पुरुष टी–२० विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलिया विजयी भएको छ । उसले न्यूजिल्याण्डलाई ८ विकेटले हराउँदै फाइनल खेल जित्न सफल भएको हो ।  दुबईमा आइतबार साँझ भएको रोमाञ्चक प्रतिस्पर्धामा न्यूजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७३ र...

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा विमानस्थलमा पुगेर पनि जहाज चढ्न नपाएपछि नेपाली महिला क्रिकेट टोली बस चढेर नेपाल आउन बाध्य भएको छ ।   मैत्रीपूर्ण क्रिकेट खेल्न ढाका पुगेको नेपाली राष्ट्रिय महिला टोली नेपाल फर्किने क्रममा कोभिड परीक्षणबिनै ढाका विमानस्थल ...

एजेन्सी । यूएईमा जारी ट्वान्टी २० विश्वकप क्रिकेटको फाइनलमा न्युजिल्यान्ड प्रवेश गरेको छ । अबेर भएको खेलमा इंग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड पहिलो पटक ट्वान्टी २० विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।  खेलमा न्युजिल्यान्डका ड्यारेल मिचेल हावी भए । उनले ४८ बलमा नटआउट...

काठमाडौं । साफ च्याम्पियनशिप २०२१ पछि पदबाट राजीनामा दिएका नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन बर्ष सो पदमा रहन तयार भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार  फुटबल एशोसिएशनका पदाधिकारीहरुसँगको छलफल...

एजेन्सी । स्पेनिस ला लिगाको नयाँ सिजन २०२१–२२ को पहिलो ‘एल क्लासिको’ अर्थात बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त आइतबार हुँदैछ । एल क्लासिको क्याटलान क्लब बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा नेपाली समय अनुसार साँझ ८ः०० बजे हुनेछ । नयाँ सिज...

काठमाडौँ । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली काठमाडौंमा विशेष स्वागत गरिएको छ । टोलीमा प्रशिक्षक अब्दुल्ला अल्मुताइरीलगायत पनि थिए ।  सोमबार बिहान काठमाडौं आइपुगेको टोलीलाई त्रिभुवन विमानस्थलमा ...

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष क्रिकेटतर्फ मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । यही अक्टोबर महिनाभित्र बुझाइसक्नुपर्ने दरखास्तका लागि क्यानले सार्वजनिक सुचना निकालेको हो । यसअघिका डेभ वाटमोरले राजीनामा दिएसँगै मुख्य प्रशिक्षक पद खाली छ । ...

काठमाडौं । आज आइतबारबाट आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट सुरु हुँदैछ । युएई र ओमानमा संयुक्त रुपमा हुन लागेको यो प्रतियोगिताको पहिलो खेल घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच हुँदैछ ।  उद्घाटनको दिन दुई खेलहरु हुनेछन् । पहिलो खेल ओमान र पपुवा न्युगि...