काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आइसिसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा पर्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मंगलबार सार्वजनिक गरेको सूचीमा पूर्वकप्तान खड्का दशकको उत्कृष्ट क्रिकेटरमध्ये एशोस...
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्ने भएको छ । लिगको समय भने पछि तय गरिने छ । क्यानको बुधबार भएको भर्चुअल वार्षिक साधारणसभाले एनपिएल आयोजना गर्ने निर्णय गरेको हो । क्यानको स्वामित्वमा रहने गरी नेपाली क्रिकेटको हित...
काठमाडौं । मुम्बई इन्डियन्स १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनेको छ । मुम्बईले मंगलबार दुबईमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराउँदै उपाधि रक्षा गरेको हो । मुम्बईले रोहित शर्माकै कप्तानीमा पाँचपटक उपाधि उचालेको हो । चेन्नई सुपर किंग्सले तीनपटक उपाधि हा...
बीबीसी । रुसी ह्याकरहरूले यो वर्षको टोक्यो ओलिम्पिक्स प्रतियोगितालाई बाधा पुर्याउने उद्देश्यले निशानामा पारेको यूकेका अधिकारीहरूले बताएका छन्। यूकेको विदेश मामिला हेर्ने कार्यालयले रुसको जीआरयू सैन्य गुप्तचरले ुआफ्नो प्रभाव बाहिरका अधिकारी र सङ्गठनविरूद्धु साइबर...
काठमाडौं । नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई अनुमति दिएको छ । मन्त्रालयपछि नेपाली खेलकूदको सर्वोच्च...
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघले सबै उमेर समूहको साफ च्याम्पियनसिप स्थगन गर्ने निर्णय गरेको छ । महासंघले बुधबार सूचना प्रकाशित गर्दै आफ्नो मातहतका सबै सदस्य राष्ट्रहरूसित छलफल गरेपछि साफ च्याम्पियनसिपअन्तर्गतका सबै उम...
वालिङ । खेल मैदान निर्माणका जिल्ला खेलकुद समिति स्याङ्जालाई प्राप्त ५० लाख रुपियाँ जिल्ला खेलकुद समितिका पदाधिकारीले अपचलन गर्ने चिन्ता बढेर गएको छ । एक बर्षअघि वालिङ खेल मैदान निर्माणका लागि ५० लाख रुपियाँ आएपछि जिल्ला खेलकुद समितिका अध्यक्ष मोहन खना...
काठमाडौँ । बागमती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट मैदान निर्माणका लागि धुर्मुश सुन्तली फाउन्डेसनलाई ३ करोड दिने निर्णय गरेको छ । प्रदेश सरकारको सशर्त अनुदानका रुपमा आर्थिक बर्ष २०७७/७८ का लागि अनुदान रकम दिन लागको हो । कोभिड १९ ...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई तलब दिएको छ । संघले पुरुष राष्ट्रिय टिमका २२ खेलाडीलाई तलब प्रदान गरेको जानकारी दिएको हो । लामो समयदेखि तलब कुर्दै आएका उनीहरुको खातामा बल्ल तलब हालिएको हो । क्रिकेट खेलाडीलाई तल...
काठमाडौँ । नेपाली खेलाडी सन्दीप लामिछानेआबद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी २० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई ६ विकेटले पराजित गरेपछि जमैका आफ्नो खेल्न दुई खेल अगाव...
दुबई । इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्नका लागि यूएई पुगेका खेलाडीहरुलाई कोरोना संक्रमण देखिएको छ । भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीको टोली चेन्नइ सुपर किंस्सका बलरसहित १० भन्दा धेरै सदस्यमा कोरोना संक्रमण देखिएको छ। भारतीय सञ्चार माध्यमहरुले ...
काठमाडौँ । एथ्लेटिक्सका कीर्तिमानधारी खेलाडी चन्द्रकला लामगादेमाथि भएको जातीय विभेदसहितको कुटपिटमा राष्ट्रिय खेलकुद् परिषद् (राखेप)ले आपत्ति जनाएको छ । राखेपका उपाध्यक्ष शिव कोइरालाले बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय कीर्तिमानी खेलाडीमाथि दलित भएका आधारमा...
काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत बुधबार राति भएको आफ्नो पहिलो खेलमा सन्दीप लामिछानेले विकेट लिएका छन् । सेन्ट लुसियाविरुद्धको यस यामको पहिलो खेलमा सन्दीपले एक विकेट लिएका हुन् । उक्त खेलमा उनको टिम जमैका तलावाज वि...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण एक महिना पछाडि धकेलिने भएको छ । तत्कालका लागि नेपालको अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डर केही नभएकाले भदौ १ गते सुरु हुने भनिएको प्रशिक्षण एक महिनासम्म धकेलिन सक्ने नेपाल क्रिकेट संघ (क्यान) स्रोतले जनाएको छ । अन्...
काठमाडौं । यसपटक कोरोनाभाइरस महामारीका कारण सम्पूर्ण इण्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता संयुक्त अरब इमिरेट्समा गर्ने गरि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ)ले तयारी गरिरहेको छ। उसले विगतमा आइपीएलको प्रायोजक रहेका चिनियाँ कम्पनी यथ...
काठमाडौँ । विश्वभर कोरोना भाइरसको महामारीको कहर थियो । यस्तोमा विश्व खेलकूदमा प्रत्यक्ष असर पर्यो । कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा नेपाल सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू गर्यो । यसको प्रत्यक्ष मारमा चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछाने पनि परे । उनी यसबीचम...
काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा फेरि विवादास्पद अनुहारलाई नियुक्त गरेको छ । केही समयअघि मात्रै हटाइएका रमेश सिलवाललाई सरकारले खुल्ला प्रतिस्पर्धाको नाममा प्रक्रिया पूरा गरेर पुनः नियुक्त गरेको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई चा...
काठमाडौं । क्रिस्टियानो रोनाल्डोको गोलसँगै युभेन्टसले नवौं पटक इटालियन सिरी एको उपाधी जितेको छ । गएराति भएको खेलमा साम्पडोरियालाई २ गोलले हराउँदै युभेन्टसले दुई खेल अघि नै उपाधि रक्षा गरेको हो । युभेन्टसको घरेलु मैदानमा भएको खेलमा क्रिस्टियानो रोनाल्डो र फेडेरिक...
काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा रमेशकुमार सिलवाल, लीलबहादुर थापा र अञ्जु श्रेष्ठ छन् । सिफारिस समितिले सदस्य सचिवका लागि सिलवाल, थापा र श्रेष्ठको नाम युवा तथा खेलकूदमन्त्री जगतबहादुर वि...
काठमाडौं । स्पेनिस ला लिगाको उपाधी रियल मड्रिडले जितेको छ । बिहीबार राति भियारियललाई एकका विरुद्ध २ गोलले पराजित रियल मड्रिडले ला लिगाको उपाधि जितेको हो । कोरोना महामारीपछि पुनः सुरु भएको लिगमा लगातार १० खेल जित्दै रियलले ट्रफी उचालेको हो । रियलले ३७ खेलबाट...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य-सचिव पदका लागि २७ जनाले आवेदन दिएका छन् । राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसँगै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव छनोट हुन लागिएकोमा सो पदका लागि २७ जनाले आवेदन दिएको राखेपले जनाएको छ । नयाँ खेल...
काठमाडौं । नेपाली खेलाडी सन्दिप लामिछानेले खेल्ने क्यारेवियन प्रिमियर लिग (सिपिएल)लाई ट्रिनिडाड एण्ड टोबागोले अनुमति दिएको छ । यसअघि ट्रिनिडाड एण्ड टोबागोको सरकारले अनुमिति नदिँदा सिपिएल हुने नहुनेबारे अन्योल थियो । अब उक्त प्रतियोगिताका लागि अनुमति पाइपछि सिपिएल...
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली सेनाको जङ्गी अड्डा परिसरस्थित खेलकूद मैदानलाई थप स्तरयुक्त बनाउन रु १४ लाख ५६ हजार मूल्य बराबरको सहयोग सामग्री प्रदान गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त मैदानमा ती सहयोग साम...
काठमाडौं । नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा एक करोड ५६ लाखमा अनुबन्धित भएका छन् । उन्नाइस वर्षीय लामिछानेलाई यस यामको सिपीएलका लागि जमैका तलावाजले गएराति एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरे...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छ वटा ‘ए’ डिभिजन फुटबल क्लबलाई रु १० लाखका दरले सहयोग रकम प्रदान गरेको छ । महानगरले आज आयोजना गरेका कार्यक्रममा आफ्नो क्षेत्रभित्र रहेका छ वटा ए डिभिजन क्लबलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको हो । उक्त रकम नगरप्रमुख विद्यासुन्दर श...