Advertisement

काठमाडौं । निकै रोमाञ्चक प्रतिस्पर्धामा न्यूजिल्याण्डलाई हराउँदै फाइनल खेलमा इंग्ल्याण्डले पहिलोपटक क्रिकेट वर्ल्डकपको उपाधि जितेको छ । जुन समयमा वर्ल्डकपको रोमाञ्चक प्रतिस्पर्धा चलिरहेको थियो, ठीक त्यही समयमा विम्बल्डन टेनिको उपाधीको प्रतिस्पर्धा पनि जारी थियो, जसमा नोभाक जोक...

काठमाडौं । नेपालले घरेलु टोलि मलेसिया विरुद्धको दुई खेलको टी–ट्वान्टी सिरिजमा ‘क्लिन स्विप गरेको छ । नेपालले मलेसियालाई ६ रनले पराजित गरेको हो । पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो । टी–ट्वान्टी सिरिजमा नेपालको यो ऐतिहासिक क्लिन स्विपु हो । यस...

काठमाडौं । इंग्ल्याण्ड र वेल्समा जारी १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले कमजोर सुरुवात गरेको छ। अष्ट्रेलियाले कप्तान आरोन फिन्चलाई शून्य रन र डेविड वार्नरलाई नौ रनमा गुमाएको छ। इंग्ल्याण्डले कसिलो बलिङ गरिरहेको छ। फिन्चलाई इंग्ल्याण्...

काठमाडौं । विराटनगरमा हुने भनिएको मुख्यमन्त्री कप प्रदेश नं १ लिग फुटबल प्रतियोगिताको अन्तिम चरणको फाइनल खेल धरानमा सारिएको छ । विराटनगरको शहीद रङ्गशालामा वर्षाको कारण पानी जमेर खेल आयोजना हुने अवस्था नभएपछि प्रतियोगिता धरानमा सारिएको प्रदेश लिग आयोजक समितिका अध्...

काठमाडौं । विराटनगरमा हुने भनिएको मुख्यमन्त्री कप प्रदेश नं १ लिग फुटबल प्रतियोगिताको अन्तिम चरणको फाइनल खेल धरानमा सारिएको छ । विराटनगरको शहीद रङ्गशालामा वर्षाको कारण पानी जमेर खेल आयोजना हुने अवस्था नभएपछि प्रतियोगिता धरानमा सारिएको प्रदेश लिग आयोजक समितिका अध्य...

भारत । जारी क्रिकेट विश्वकपको सेमिफाइनल खेलमा २४० रन पच्छ्याउने क्रममा खराब सुरुवात गरेको छ । भारतले पहिलो ३ ओभरभित्र ५ रनमात्र बनाउँदै सुरुवाती र भरपर्दा ३ विकेट गुमाएको छ । रोहित शर्मा, विराट कोहली र के एल राहुल सस्तैमा पेभेलियन फर्किए । रोहित शर्मा दोस्रो ओभरको...

काठमाडौं । एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को च्याम्पियन बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वेदेश फर्कंदै छ । मलेसियामा सम्पन्न उक्त प्रतियोगिताको उपाधि विजेता टोली आज राति साँढे ९ बजे काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्न लागेको हो...

काठमाडौँ । नेपालले एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि हाल पार्न सफल भएको छ । नेपालले मलेसियालाई ६ विकेटले हराउँदै जित हासिल गर्न सफल भएको हो । मलेसियामा भएको फाइनल खेलमा नेपालले टस जितेर बलिङ सुरु गरेको थियो । पहिलो खेलमा ब्याटिङमा आएको हङकङ ४३.१ ओभरम...

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले अहिले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ । यू–१९ एसिया कपको पूर्वी क्षेत्र छनोटको फाइनलमा सागर ढकालले हङकङविरुद्ध उत्कृष्ट बलिङ गरेका छन् । क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले बलिङ ग...

काठमाडौं । नेपाल एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। सोमबार भएको सेमिफाइनलमा घरेलु टिम मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो। मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १५/५ ओभरमा तीन विकेटको नोक्सानीमा प...

साँखु । बूढानीलकण्ठ नगरपालिकामा पहिलोपटक प्रथम मेयर कप फुटसल प्रतियोगिता– २०१९ हुने भएको छ । शिवपुरी युवा क्लबको आयोजनामा असार २७ र २८ गते ‘हाम्रो फुटसल’ चपलीगाउँ– ३ मा हुने भएको हो । यसरी, खेलको माध्यमबाट एकताको भावना सिर्जना गर्ने मूल लक्ष्यका साथ खेलकूदको आय...

काठमाडौं । बार्सिलोना फरवार्ड लियोनल मेस्सीले गोल गर्न नसके पनि अर्जेन्टिनाले चीलीलाई २–१ ले हराएको छ । तर, मेस्सीले सो जित पछाडी आफुहरुलाई फुटबलले अन्याय गरेको बताएका छन् । आफ्नो अन्तर्राष्ट्रिय करिअरमा दोस्रो पटक रेडकार्ड देखाएर बाहिर निकालिएपछि अर्जेन्टिनाका लियोनल म...

अमेरिका । विश्व फुटबलकै सबैभन्दा पुरानो प्रतियोगिता कोपा अमेरिका २०१९ को उपाधि जित्ने लक्ष्यसहित ब्राजिल पुगेको अर्जेन्टिना तेस्रो भएको छ। सेमिफाइनलमा आयोजक ब्राजिलसँगै पराजित भएको अर्जेन्टिनाले तेस्रो स्थानको लागि भएको खेलमा साविक विजेता चिलीलाई २-१ ले हरायो। आइतबा...

मलेसिया । मलेसियामा जारी एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले सिङ्गापुरलाई जितका लागि तीन सय २७ रनको विशाल लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नि...

काठमाडौं । एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा बुधबार भएको समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा उत्...

एजेन्सी । कोपा अमेरिका कपबाट ब्राजिलले अर्जेन्टिनालाई निकाल्दै फुटबलको फाईनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई २–० गोल अन्तरले पराजित गरेको हो । रोबर्टो फर्मिन्होले ७१औँ मिनेटमा गोल गरि फाइनल यात्रा सुरक्षित गरेका हुन् । ब्राजिलको जित...

काठमाडौं । एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कञ्चनपुरको कभर्डहल क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा सुदुरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । उपाधिसँगै एपीएफले ५ लाख...

काठमाडौं । सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप छनोटको एशिया फाइनल खेलका लागि आज प्रारम्भिक टोली घोषणा गरिएको छ । आगामी साउन ६ देखि १२ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का स...

उदयपुर । उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको छैटौँ संस्करण आगामी जेठ ३२ गतेबाट सुरु हुने भएको छ । उदयपुरको सदरमुकाम गाईघाटस्थित ‘थरुहट रंगशाला’मा बर्षेनी आयोजना हुँदै आएको ‘प्रतियोगिताको छैटौं संस्करण जेठ ३२ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने मंगलबार पत्रकार सम्म...

काठमाडौं । सरकारले नै आयोजना गरेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको पुरस्कारमा खेलाडी ठगिएका छन् । मोटरसाइकल पाउनुपर्ने खेलाडीले ५० हजार र ५० हजार पाउनुपर्ने खेलाडीले ३० हजार मात्रै पुरस्कार पाएका हुन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्ट...

विदुर । जारी दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लवलाई हराउँदै संकटा क्लबले जित हासिल गरेको छ । नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा आर्मीलाई २–० ले हराउँदै क्लवले जीत निकालेर सेमि...

काठमाडौं । प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिताको फाइनल भिडन्त भोलि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । दुवै टोल...

एजेन्सी । एसियाली राष्ट्रको सबैभन्दा ठुलो प्रतियोगिता एएफसी एसियन कप फुटबलको १८ औं संस्करण चीनमा आयोजना हुने भएको छ । फ्रान्सको पेरिसमा बसेको एसियन फुटबल कन्फेडेरेसन (एएफसी)को बैठकले एसियन कप चीनमा आयोजना गर्ने निर्णय गरेको हो । चीनमा आयोजना हुने एसियन कप सन् २०२...

काठमाडौं । आउँदो बिहीबारदेखि काठमाडौंमा हुने तेस्रो हिमालयन ट्राभल मार्टको तयारी पूरा भएको छ । आयोजक प्यासिफिक एसिया ट्राभल एसोसिएशन नेपाल च्याप्टर अर्थात पाटा नेपालले जुन ६ देखि ९ तारिखसम्म काठमाडौंको सोल्टी होटलमा हुने मार्टको तयारी भएको जनाएको छ । नेपालको पर्य...

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिमाञ्चलले प्रदेश नम्बर ३ लाई जीतका लागि १५५ रनको चुनौती दिएको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले व्याटिङ थालेको सुदूरपश्चिमले ४५ दशमलव १ ओभरम...