Advertisement

विराटनगर । यस पटक पनि साफ महिला फुटबल च्याम्पियनसिपको उपाधि चुम्न नेपाल असफल भएको छ । विराटनगरको शहिद रंगशालामा शुक्रबार भएको फाइनल खेलमा भारतले ३–१ ले नेपाललाई हराउँदै उपाधि हात पारेको हो । पहिलो हाफमा भारतलाई बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा रोक्न सके...

एजेन्सी । मार्चको पहिलो साता विश्वप्रसिद्ध अमेरिकी म्यागाजिन फोब्र्सले संसारभरका खेल टिमहरुका सर्वाधिक धनाढ्य मालिकहरुको सूची जारी गरेको थियो । जसमध्ये यसवर्ष भारतीय धनाढ्य व्यवसायी मुकेश अम्बानी उक्त सूचीको शीर्ष स्थानमा रहेका छन् । मुकेश इन्डियन प्रिमियर लिग (आईपीएल)को अ...

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुई मैत्रीपूर्ण खेल खेल्न कुबेत पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्न लागेको हो । नेपाल पहिलो खेल जित्ने लक्ष्यसहित मैदान उत्रदै छ । नेपाली टोलीको मुख्य प्रश...

विराटनगर । पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलङ्कालाई ४–० पराजित गरी फाइनलमा प्रवेश गरेको छ । शहीद रङ्गशालामा भएको खेलमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गरेका हुन् । नेपालकी जर्घामगरले...

काठमाडौँ । आठौं राष्ट्रिय खेलकूदका लागि प्रदेश नंं १ बाट आठ पुरुष र १० महिला गरी १८ खेलाडी छनोट भएका छन् । आठौँ राष्ट्रिय खेलकूद तयारी सचिवालयका अनुसार पुरुष ६० केजीमुनि झापाका रमेश मादिहाङ र लुखिराम मर्दी, ६६ केजीमुनि झापाका देवेन्द्रबहादुर दाहाल खत्री र इलामक...

विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलमा आयोजक नेपालले बंगलादेशविरुद्ध पहिलो हाफसम्म ३.० गोलको अग्रता बनाएको छ । विराटनगरको शहिद रंगशालामा समूह ए को अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध ३.० गोलको अग्रता बनाएको हो । खेल सुरु भएको २३औँ मिनेटमा सावित्रा भण्डारील...

विराटनगर । मोफसलमा पहिलो पटक भएको अन्तर्राष्ट्रियस्तरको खेलमा नेपालले सकारात्मक सुरुवात गरेको छ । मंगलबार विराटनगरमा सुरु भएको महिला साफ च्याम्पियन्यसिप फुटबल प्रतियोगितामा नेपालले भुटानविरुद्ध ३–० गोलको सहज जित निकालेको हो । यसअघिका खेलमा ७–० अन्तरले हराउँदै आएक...

विराटनगर । विराटनगरमा मंगलबार सुरु महिला साफ च्याम्पियन्यसिप फुटबल प्रतियोगितामा नेपालले भुटानविरुद्ध तीन गोलको अग्रता लिएको छ । शहिद रंगशालामा दिउँसो ३ बजे सुरु खेलमा नेपालले पहिलो हाफमा २ गोलको अग्रता बनाएको थियो । विराटनगरको सहिद रंगशालामा भइरहेको उद्घाटन ...

काठमाडौँ । जुनियर फुटबल एकेडेमी (जेएफए नेपाल)ले फुटबल वर्कशपको आयोजना गर्ने भएको छ । फुटबलका सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानबारे जानकारी दिनको लागि एकेडेमीले उक्त कार्यक्रमको आयोजना गरेको हो । चैत २ गते (शनिबार) दिउँसो २ बजेदेखि काठमाडौँ बालुवाटारस्थित एक्सेल फ...

मोरङ । साफ महिला फुटबल च्याम्पियनसिपको पाँचौं संस्करण मंगलबारबाट मोरङको विराटनगरमा सुरु हुँदै छ । सहिद रंगशालामा दिउँसो २ बजे सुरु हुने उद्घाटन खेलमा नेपाल र भुटान भिड्छदैछन् । नेपालको मोफसलमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन भुटान...

काठमाडौं । विश्व फुटसल महासङ्घको आयोजनामा हुने बाह्रौँ संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा क्यानडाको सामना गर्ने पक्का भएको छ । अर्जेन्टिनामा हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी क्यानडा पाएको आयोजकले आइतबार सार्वजनिक गरेको...

काठमाडौं । नेपाल र मलेसियाको राष्ट्रिय फुटबल टोलीबीच आगामी चैत महीनाका लागि तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ । विश्व फुटबल महासङ्घ (फिफा)ले मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि मैत्रीपूर्ण खेल स्थगित गर्नुपरेको मलेसिया फुटबल संघबाट प्राप्त पत्रमा उल्लेख गरि...

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)को तेह्रौं संस्करण आउँदो डिसेम्बर १ देखि १० सम्मलाई तय गरिएको छ । नेपालले आयोजनाको जिम्मा लिएको यस प्रतियोगिता यसअघि नै सम्पन्न हुनुपर्ने भए पनि भौतिक पूर्वाधारलाई देखाउँदै नेपाल आफैले पछाडि धकेल्दै आएको थियो । अहिले तय गरेको...

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी अटाएका छन् । यएईमा हालै सम्पन्न टि–२० अन्तर्राष्ट्रिय शृङ्खला जितेपछि नेपाली खेलाडीले वरियतामा सुधार गरेका हुन् । आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियता...

काठमाडौंं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटअन्तर्गत नेपालले आफ्नो अन्तिम खेल अहिले कुवेतसँग खेल्दैछ । थाइल्याण्डको बैंककमा जारी प्रतियोगितामा नेपाल आठ अङ्कसहित तेस्रो स्थानमा रहेको छ भने कुवेतले अहिलेसम्म कुनै पनि...

काठमाडौँ । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन् । गत ...

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्यान्डको बैंककमा आज नेपालले आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार मध्याह्न १२ः४५ बजे श...

काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल)को तेस्रो संस्करणको उपाधि सिवाइसी अत्तरियाले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै पहिलो पटक यो उपाधि हात पार्न सफल भएको हो । यसअघिका दुवै उपाधि धनगढीले राखेको थियो । काठमाड...

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेको छ । थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको आजको खेलमा युएइले जितका लागि दिएको ४२ रनको सामान्...

काठमाडौं । आइसीसी महिला विश्वकप टि ट्वण्टी क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको हो । एक सय २५ रन...

चरिकोट । आठौँ राष्ट्रिय खेलकूद २०७५ अन्तर्गत प्रदेश नं ३ स्तरीय महिला भलिबल छनोट प्रतियोगिता यहाँ बुधबारबाट शुरु भएको छ । प्रदेश खेलकूद परिषद्को आयोजना र जिल्ला खेलकूद विकास समिति दोलखाको सहआयोजनामा शुरु भएको भलिबल प्रतियोगितामा १२ जिल्लाका खेलाडी सहभागी भएको आयोज...

काठमाडौं । शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको चौथो चरणको पहिलो खेलमा टुसाल युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा टुसाल युथ क्लबले मध्यपुर युथ एशोसिएशनलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी ...

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजीत गरेको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा एक सय २७ रनको लक्ष्य पच्छ्याएको मलेशियाले पूरै ओभर खेल्दै सात विक...

काठमाडौं । सरकारले ¬क्रिकेट, साग, फुटबल एवं वल्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई पुरस्कारस्वरुप रु एक करोड ५६ लाख प्रदान गर्ने भएको छ । यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै बिहीबार सञ्चार तथा सूचना ...

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा पुल्चोक स्पोर्टस क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा क्म्प्लेक्सको खेल मैदान भएको खेलमा पुल्चोकले मध्यपुर युथ एशोसिएशनलाई २÷१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । ...