Advertisement

काठमाडौं । भारतमा जारी हिरो गोल्डकपअन्तर्गत आज लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा एक खेलमा पराजित र एक खेलमा जित निकाल्दै नेपालले तीन अङ्क ...

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगता अन्तर्गत आज भएको पहिलो खेलमा बाँसबारी क्लब र टुुसाल युथ क्लबबीचको खेल बराबरीमा समाप्त भएको छ । सातदोबाटोेस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा बाँसबारी र टुसाल क्लबबीचको खेल दुई/दुई गोलको बराबरीमा स...

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आयोजनामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुनमा हुने भएको छ । नगरपालिकाले माघ २२ देखि २४ गतेसम्म प्रतियोगिता तोकिएपनि विद्यालयको हिँउदे बिदा र अन्य बिदाका कारण फागुनको २१ देखि २३ गतेसम्म प्रतियोगिता गर्न लागिएको हो । गोक...

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेको ३ विकेटको मद्दतले बिग ब्यास लिगमा मेलवर्न स्टार्स सेमिफाइनलमा पुग्न सफल भएको छ । आइतबार सिड्नी सिक्सर्सविरुद्ध भएको खेलमा सन्दीपले सर्वाधिक ३ विकेट लिन सफल भएका हुन्। आजको खेलमा उनी आफ्नो टोलीबाट सबैभन्दा बढी विकेट लिने तथा...

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा आगामी फागुन २ देखि ४ गतेसम्म पुरुषतर्फको राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लबलगायत राष्ट्रियस्तरका क्लबहरुसहित नवलपरासी र छिमेकी जिल्लासहित छिमेकी भारतको समेत एक...

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)लाई प्रतिवन्ध लगाएसँगै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले विगत दुई बर्षदेखि रोकेको तलब अब भने पाउने भएका छन् । क्यानलाई लगाइएको प्रतिवन्ध फकुवासँगै खेलाडीहरुलाई एकमुष्ठ तलव दिन लागिएको हो । उनीहरुलाई तलब दिन आईसीसीले राष्ट्र...

रियो दि जेनेरियो । ब्राजिलको अत्यधिक लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ । क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । मृत्यु भएकामा १४ देखि १७ उमेर समूहका खेलाडी रहेका छन् । उनी...

काठमाडौं । यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट प्रतियोगिताको विजेताले ३० लाख रुपियाँ पाउने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले विगतका संस्करणझैँ यसपटक पुरस्कार सर्वाधिक धनराशिको ...

काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले छिटै नेपाल क्रिकेट परिषद् (क्यान) माथि लगाएको निलम्बन फुकुवा गर्ने बताएका छन् । रिपोर्टस क्लबमा मन्त्री विश्वकर्माले आइसीसीले दिएको रोडम्याप अनुसार क्यानको पाँच सदस्यीय तदर्थ स...

काठमाडौं । नेपालको वाइन कम्पनि (डिभाइन वाइन) ले बोइज यूनियन क्लबसँग सम्झौता गरेको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भएको सम्झौतामा कम्पनिको तर्फबाट प्रबन्ध निर्देशक सन्तोष खड्का र क्लबको तर्फबाट निरजबहादुर राउतले सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरे। यस सम्झ...

पोखरा । यही फागुन ९ गतेबाट पोखरा रङ्गशालामा हुने आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो पुरस्कारको प्रायोजन हिमा अस एजुकेशन कन्सल्टेन्सीले गर्ने भएको छ । हिमा असका कार्यकारी निर्देशक राजमान थकाली र आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको आयोजक संस्था सहारा क्लबका...

काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स युएइ विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज दिउँसो स्वदेश फर्कंदै छन् । दुईवटा ऐतिहासिक शृङ्खला विजेता नेपाली टोली अपराह्न तीन बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले ट्विीटरमार्फत शुभकामना तथा बधाई दिँदै तेस्रो टि–२० खेलमा नेपालले युएईसँग १४ रनले विजय हासिल गरेको थाहा पाउँदा अत्य...

काठमाडौं । नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण सफलता हात पार्दै पहिलो पटक टी२० श्रृखलाको उपाधि जित्न सफल भएको छ । श्रृखलाको अन्तिम खेलमा आइतबार यूएईलाई उसकै गृहमैदानमा हराउँदै उपाधि जित्न नेपाल सफल भएको हो । यूएईविरुद्ध एक दिवसीय क्रिकेट श्रृंखला जित...

चितवन ।  गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई आज यहाँ स्वागत गरिएको छ । भरतपुर विमानस्थलबाट बाजागाजासहित स्वागत गरी ¥यालीका साथ निर्माणस्थल रामपुर ...

काठमाडौं । जारी अन्तिम टीट्‍वेन्टी खेलमा आइतबार आयोजक यूएईलाई हराउँदै इतिहास रच्ने दाउमा नेपालमा छ । दुई टिमलाई आजको खेल जित्नैपर्ने बाध्यता छ । अघिल्ला दुई खेलमा नेपाल र यूएईले एक एक खेल जितेर एक एक अंक जोड्न सफल भएका थिए । टीट्‍वेन्टी शृंखलाअन्तर्गत तेस्रो तथा नि...

काठमाडौं । बिहीबार २१ यूएईसँग पराजित भएको नेपालले शुक्रबार बदला लिँदै उसलाई चार विकेटले हराउन सफल भएको छ । दोस्रो टी–२० अन्तर्राष्ट्रिय सिरिजको खेलमा आज नेपालले यूएईलाई हराउन सफल भएको हो । यो जितसँगै नेपालको सिरिज जित्ने सम्भावना कायमै रहेको छ । यसअघि भएको ३ ए...

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तानबीचको आज हुने भनिएको तेस्रो खेल लगातार वर्षा भएपछि शनिबारका लागि सारिएको छ । पकिस्तानको फैसलावादमा आज हुने तय भएको तेस्रो टि–२० खेल वर्षाका कारण शनिबारका लागि सारिएको पाकिस्तान नेत्रहीन...

काठमाडौं । टीट्‍वेन्टी शृङखला अन्तर्गत बिहीबार दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमीको मैदानमा भएको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई)सँग २१ रनले पराजित भएको छ । यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपाल अन्तिममा २१ रनले पराजित हुन पु...

काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स युएई विरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । यूइईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा घरेलु टोलीविरुद्ध टस जितेको नेपालले पहिले युएईलाई ब्याटिङको निम्तो दिएको छ । युएईवि...

काठमाडौं । जेकेएस कप कराँते प्रतियोगितामा सहभागी हुन राष्ट्रिय सोतो कराँते डो सङ्घ नेपालको ११ खेलाडीसहित १७ सदस्यीय टोली आज युएईको शारजहाँ गएको छ । यही माघ १८ गते हुने प्रतियोगितामा गगन पुन, डिगम्बरप्रसाद पन्त, राम तामाङ, लक्ष्मण तामाङ, सागर शाही, सुशील पौडेल, क...

काठमाडौं । कलाकारद्धय सीताराम कट्टेल र कुञ्जना घिमिरेले स्थापना गरेको संस्था धुर्मुस सुन्तली फाउण्डेशनले बुधबार औपचारिक कार्यक्रमको आयोजना गरी चितवनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ। त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञा...

धनगढी  ।  यहाँ आयोजना हुन लागेको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)को तेस्रो संस्करणको सद्भावना राजदूतमा दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्स नियुक्त भएका छन्  । दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय खेलेका ४९ वर्षीय रोड्स आफ्नो उत्कृष्ट फिल्डिङका कारण विश्व प्रस...

काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले राष्ट्रका गहनाका रूपमा रहेका खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउनुपर्ने बताएका छन् । अक्सिडेन्टल पब्लिक स्कुलले गरेको तीनदिने खेलकूद महोत्सवमा मन्त्री विश्वकर्माले राष्ट्रका लागि पदक जित्न सफल खेलाडीलाई मासिक भत्त...

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले २०२० टि–२० विश्वकपको तालिका सार्वजनिक गरेको छ । आइसीसीले आज सार्वजनिक गरेको तालिका अनुसार विश्वकपका खेल सन् २०२० को अक्टोबर १८ देखि अष्ट्रेलियामा सुरु हुने भएको छ । विश्वकपमा कूल १६ टिम खेल्न पाउनेछन् । तीमध्ये ८ टिम पा...