एजेन्सीः ब्राजिलीयन राष्ट्रिय फुटबल टोली पाँच सय ३० मिलियन युरोका साथ विश्वको सबैभन्दा महँगो फुटबल टीम बनेको छ । यसअघिको पाँच सय २० मिलियन युरो मूल्यका साथ महँगो टोली स्पेनलाईपछि पार्दै ब्राजिल विश्वकै महँगो टीम बनेको हो । केही समयअघि इंग्लिस क्बल लिभरपुलका ब्राजिल...
भीमदत्तनगरः कञ्चनपुरको भिमदत्तनगरमा जिल्ला ब्याडमिन्टन संघको आयोजनामा राष्ट्रिय स्तरको ‘ राष्ट्रिय खेलकुद परिषद (राखेप) ब्याडमिन्टन च्याम्पियनसिप’ प्रतियोगिता आज (मंगलवार)देखि सुरु भएको छ । प्रतियोगिताको उदघाटन गर्दै नेपाल ब्याडमिनटन संघका केन्द्रिय अध्यक्ष रामजीबहादुर श्रेष्...
एजेन्सीः इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेडले स्टोक सिटीलाई पराजित गरेको छ । गए राति भएको खेलमा युनाइटेडले सिटीलाई ३० गोलको अन्तरले पराजित गरेको हो । युनाइटेडको घरेलु मैदानमा भएको खेलमा पाउल पोग्बाको उत्कृष्ट प्रदर्शनको मद्दतले घरेलु टोलीले स...
तुलसीपुर, दाङः अठ्ठाइसौं राष्ट्रिय च्याम्पियनसिप फुटबल प्रतियोगिता मंगलबारदेखि तुलसीपुरको अरनिको मैदान र घोराहीको भरतपुर खेल मैदानमा हुँदैछ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा यही माघ ६ गतेसम्म हुने प्रतियोगिताको अरनिको मैदानमा उद्घाटन गरिने फुटबल संघका अध्यक्ष सु...
एजेन्सी इंग्लिस प्रिमियर लिग फुटबलमा अपराजित रहेको म्यानचेस्टर सिटीले लिभरपुलसँग सिजनकै पहिलो हार व्यहोरेको छ । गए राति भएको खेलमा लिग लिडर सिटीलाई लिभरपुलले ४३ गोलले पराजित गरेको हो । लिभरपुलको घरेलु मैदानमा भएको ओक्सालेड चम्बेर्लेनले नवौं मिनेटमा गोल गर्दै घर...
रियादः साउदी अरबका महिलाहरु पनि अबका दिनहरुमा फुटबल प्रतियोगीतामा सहभागीता जनाउन पाउने भएका छन् । पहिलो पटक शुक्रबार फुटबल प्रतियोगीतामा सहभागी भई साउदी महिलाले नयाँ इतिहास बनाएका छन् । जेद्दाहामा भएको प्रतियोगीतामा साउदी अरबका महिलाहरु पहिलो पटक सहभागी जनाए...
हेटौँडाः मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको हो । मैदान तयार हुन २ वर्ष लागेको आयोजकले जनाएका छन् । करिब ३०...
एजेन्सीः स्पेनीस जाएन्ट बार्सिलोना सेल्टा भिगोलाई पराजित गर्दै कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा भिगोलाई ५० गोल अन्तरले पराजित गर्दै क्वाटरफानलमा स्थान बनाएको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा टोलीका लागि मेस्सीले दुई गो...
एजेन्सीः पेरिस सेन्ट जर्मेन (पीएसजी) एमिएन्सलाई पराजित गर्दै फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सितित एमिएन्सलाई २० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । पीएसजीका केलिएन एम्बाप्पेलाई फाउल गरेपछि रातो का...
काठमाडौंः नेपालका उच्च हिमाली भेगलाई अन्तर्राष्ट्रिय क्षेत्रमा उजिल्याउन स्की खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता गरिने भएको छ । सन् २०१८ को अन्तिम सातादेखि मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आयोजना हुने सो प्रतियोगितामा दशभन्दा बढी देशका स्की खेलाडीले अति हिमाली सुन्दरताको आनन्द लिँ...
एजेन्सीः म्यानचेस्टर सिटीले इएफएल कपको पहिलो सेमिफाइनल अन्तर्गतको खेलमा विजयी भएको छ । सिटीले ब्रोस्टोल सिटीलाई २-१ गोलले पराजित गर्दै संघर्षपुर्ण जित हात पारेको हो । ब्रोस्टोलले पहिलो हाफमा उत्कृष्ट खेल्दै सुरुवाती अग्रता लियो । पाएको पेनाल्टीको सदुपयोग गर्दै बोबीले ट...
सोलः उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्नो सहभगिता रहने बताएको छ । दुई कोरियाबीच मङ्गलबार दक्षिण कोरियामा भएको वार्तापछि उत्तर कोरियाले सो जानकारी गराएको हो । उत्तर कोरियाले आफ्ना खेलाडी र प्रतिनिधिहरू फेबु्रअरीमा हुन लागेको सो शीतकाल...
पोखराः सहारा क्लब पोखराले पोखरा रंगशालामा आयोजना गर्दै आएको आहा रारा फुटबल कप प्रतियोगिताको पुरस्कार राशिमा वृद्दि गरेको छ । हिमश्री फड्सको प्रायोजन रहेने १६औं संस्करणको प्रतियोगितामा आयोजकले विगतको पुरस्कार राशि भन्दा वृद्दि गरेको हो । प्रतियोगिताको विजेताले यस वर्...
एजेन्सीः सिआइइएस फुटबल अबजर्भेटरीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनका अनुसार पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेइमार जुनियर विश्वको मोस्ट भ्यालुएबल प्लेअरको र्शीष स्थानमा रहेका छन् । छब्बिस वर्षीय ब्राजिलीयन स्टार नेइमारको भ्यालु एक सय ८८ मिलियन पाउण्ड रहेको जनाइएको ...
काठमाडौंः एमभी दुगड ग्रुपको आयोजनामा भएको रोयल इन्फिल्ड ट्रेजर हन्टराइड २०१८ दोस्रो संस्करण सम्पन्न भएको छ । प्रतियोगिता यसै शनिबार हिमालयन मोटरल्याण्ड धुलिखेलमा सम्पन्न भएको हो । बिहान ८ः३० बजेबाट सुरु भएको उक्त प्रतियोगितामा यात्राको क्रममा पालना गनुपर्ने ट्रााफिक नियम...
पोखराः बाह्रौँ दक्षिण एशियाली सेभेन–ए साइड फुटबल प्रतियोगिता यही पुस २९ देखि माघ ४ गतेसम्म पोखरामा हुने भएको छ । नेपालसहित दक्षिण एशियाका भारत, बंगलादेश, माल्दिभ्स, भुटान, पाकिस्तानका खेलाडी सहभागी हुने सो प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको आज आयोजित पत्...
बर्दियाः राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप २०७४ अन्तर्गत राष्ट्रिय कबड्डी प्रतियोगिता आजबाट बर्दियाको भुरीगाउँमा शुरु भएको छ । अखिल नेपाल कबड्डी संघद्वारा आज भुरीगाउँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराइएको हो । बर्दियामा पहिलो पटक शुरु भएको प्रतियोगित...
एजेन्सीः वर्षको पहिलो खेलमा स्पेनीस ला लिगा लिडर बार्सिलोनाले लेभान्टेलाई पराजित गरेको छ । गए राति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३–० गोल अन्तरले पाराजित गरेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा क्लबका लागि १२औं मिनेटमा गोल गर्दै मेस्सीले सुरुवाती अग्...
इटहरीः इटहरीमा नेपाल एथलेटिक्स संघको आयोजना तथा मोरङ एथलेटिक्स संघको संयोजनामा ४२औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता सुरु भएको छ । इटहरीको स्पोर्टस् सिटी मैदानमा भएको राखेप च्याम्पियनसिप अन्तर्गतको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टल...
एजेन्सीः बार्सिलोनाको फिलिप काउटिन्होलाई क्लब भित्र्याउने प्रयास सफल भएको छ । लिभरपुल र बार्सिलोनाकोबीच कासटिन्होलाई बार्सिलोनामा भित्र्याउने विषयमा सहमती भएको एक स्पेनी पत्रिकाले जनाएको छ । काउटिन्होलाई बार्सिलोनाले १२ करोड युरोमा क्लब भित्र्याउन लागेको उक्त स्पेनीस पत्रि...
काठमाडौंः नेपाल भलिबल संघको आयोजनामा चौथो राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ । आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उक्त च्याम्पियनसिप आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिने संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले ज...
एजेन्सीः बार्सिलोनाले कोपा डेल रे अन्तर्गतको खेलमा बार्सिलोनालाई सेल्टाभिगोसँग बराबरी खेलेको छ । प्रतियोगिताको अन्तिम १६ को खेलमा १-१ गोलको बराबरी खेलेको हो । खेलमा बार्सिलोनाले जोसे अर्नाइजको गोलबाट १५ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । उनलाइृ आन्द्रे गोमेजल...
एजेन्सीः इंग्लिश प्रिमियर लिग अन्तर्गतको फुटबलमा चेल्सी र आर्सनलबीचको खेल बराबरीमा रोकिएको छ । गए राति भएको खेलमा चेल्सी र आर्सनल २२ गोलको बराबरीमा रोकिएका हुन् । आर्सनलको घरेलु मैदानमा भएको खेलमा ६३ औं मिनेटमा ज्याक विल्शेरले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता...
एजेन्सीः इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा एभर्टनलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा उक्लिएको छ । गए राति भएको खेलमा एभर्टनलाई २-० ले पराजित गर्दै युनाइटेड दोस्रो स्थानमा उक्लिएको हो । ५७ औं मिनेटमा गोल गर्दै मार्शलले खेलमा युनाइटेडलाई सुरुवाती अग्रत...
एजेन्सीः इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा लिग लिडर म्यानचेस्टर सिटीको कीर्तिमानी विजयी यात्रामा पुर्णविराम लागेको छ । लिगमा सिटीले लगातार १८ खेल जितेर एकै सिजनमा धेरै खेल जित्ने कीर्तिमान बनाएको सिटी क्रिष्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको हो । गए राति प्या...