नेपालका लागि संघीयताभन्दा विकेन्द्रीकरण धेरै राम्रो हुन्थ्यो । त्यसलाई सही रुपमा कार्यान्वयन गर्न नै दिइएन । विकास नभएको ठाउँमा विशेष बजेट दिने, पछाडि परेका वर्ग समुदायलाई राज्यले संरक्षण गर्ने काम हुनुपथ्र्यो । अब संघीयताले नेपालको विकास गर्छ भन्ने कुरामा मलाई पटक्कै विश्वास छैन ।

Advertisement

Advertisement

Advertisement