आइएमई पेबाट हवाई टिकट काट्दा क्यासब्याकसँगै रू. २०० छुट

Advertisement

काठमाडौँ । ‘आइएमई पे’ ले हवाई उडान टिकटमा साउन ४ गतेदेखि पुनः बोनस अफर ल्याएको छ । 

पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरुले आइएमई पे एप मार्फत हवाइ उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त रू.२०० बोनस पनि प्राप्त गर्ने गरी स्किम तयार गरिएको छ । 

Advertisement

पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहकहरू वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरू मात्र यो स्किममा सहभागी हुन सक्ने छन् ।  
 

Advertisement

Advertisement