लम्साल पहिलो महिला परराष्ट्र सचिव बन्न सफल

Advertisement

काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले परराष्ट्र मन्त्रालयको सचिवमा सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको छ । यससँगै उनी पहिलो महिना परराष्ट्रसचिव बनेकी छन् । 

यसअघिका सचिव भरत पौड्याल अवकाशमा गएपछि सो पद रिक्त थियो । बैठकले वरिष्ठ सहसचिव लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

Advertisement

Advertisement

Advertisement