आईएमई लाइफ इन्स्योरेन्सको भक्तपुर शाखा स्थानान्तरण

Advertisement

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर नगरपालिका वडा नं ०१ स्थित नगरकोट रोड, सल्लाघारी सपिङ कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय करिव ४०० मिटर अगाडि श्रृजनानगर चोकमा स्थानान्तरण गरिएको छ । उक्त शाखा आजदेखि स्थानान्तरित भएको हो । 

कम्पनी सीईओ कवि फुँयालले शाखा कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य, नेफ्स्कुनका सञ्चालक सदस्य तथा पारिजात साकोसका अध्यक्ष टंकराज काफ्ले लगायत अन्य कर्मचारीहरु, एजेन्सी म्यानेजरहरु, अभिकर्ताहरु र स्थानियहरुको उपस्थिति थियो । 

Advertisement

नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरणसँगै कम्पनीका सेवाग्राहीहरु र अभिकर्ताहरुले थप सहज र गुणस्तरीय सेवा सुविधा प्राप्त गर्ने सीईओ फुँयालले बताए । 

Advertisement

Advertisement