साधना र नाडेप लघुवित्त तथा इङवा हाइड्रोले लाभांश प्रस्ताव नगर्ने

Advertisement

काठमाडौं । दुई लघुवित्त र एक हाइड्रो कम्पनीले लाभांश प्रस्ताव नगर्ने भएका छन् । 

साधना लघुवित्त र नाडेप लघुवित्त तथा इङवा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुको हात खाली हुने भएको हो । 

Advertisement

दुई लघुवित्त सञ्चालक समितिको उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।

त्यस्तै इङवा हाइड्रोले लाभांश प्रस्ताव नगरी पुस २२ गते बानेश्वर ब्यांकेटमा साधारण सभा डोकेका छ । साधारण सभा प्रयोजनका लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय समेत भएको कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement