‘निम्सदाई फाउण्डेसन’द्वारा भूकम्प पीडितलाई सहयोग

Advertisement

काठमाडौँ । निम्सदाई फाउण्डेसनले जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत सामग्री प्रदान गरेको छ । 

संस्थाले भूकम्पबाट ज्यान गुमाएका, घाइत र अन्य विपन्नको परिवारलाई राहत सामग्री प्रदान गरेको हो । 

Advertisement

फाउण्डेसनले उनीहरुलाई ९३ परिवारलाई त्रिपाल, ब्ल्याङकेट हस्तान्तरण गरेको विश्व कीर्तिमानी पर्वतारोही मिङ्मा डेभिड शेर्पाले जानकारी दिए ।

Advertisement

Advertisement