कुथेली बुखरी स्मल हाइड्रोका लगानीकर्ताहरुको हात खाली, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले शेयरधनीहरुले हात खाली बनाउने भएको छ । 

कम्पनीले लाभांश प्रस्ताव नगरी पुस २७ गते वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय भएको कम्पनीका अध्यक्ष सन्तोष मैनालीले जनाएका छन् । छ । 

Advertisement

हाल कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९ सय रुपियाँ माथि छ ।

Advertisement

Advertisement