कोरिया जान नपाएको भन्दै यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी

Advertisement

काठमाडौं। उत्तेजित युवाहरुको भीडले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको सवारीमा आगो लगाइदिएका छन् । 

कोरियन भाषा परीक्षा पास गरेर रोजगारीमा जान नपाएका युवाले मन्त्रीलाई लछार पसार पार्दै आयो लगाइदिएका हुन् । 

Advertisement

 

Advertisement

Advertisement