मङ्गलबार २७ कात्तिक, २०८१ | Tuesday Nov 12, 2024
काठमाडौं । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा ९७औं शाखा तनहुँको दूलेगौंडामा सञ्चालन गरेको छ ।
हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।