सिटिजन लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ ।

कम्पनीले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएपछि प्रतिशेयर मूल्य रु. ४७१.८१ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ४९५.४० थियो ।

Advertisement

समायोजन गरिएको मूल्यबाट आगामी आइतबारदेखि शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।
 

Advertisement

Advertisement