अमेरिकी डलर घट्दा युरो र पाउन्ड बढ्यो, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८० फागुन २२ गते, ५ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

अमेरिकी डलरको भाउ घटेको छ । हिजो अमेरिकी १ डलरको खरिद दर १३२.३५ रुपियाँ र बिक्री दर १३२.९५ रहेकामा आज खरिद १३२.३३ रुपियाँ र बिक्री १३२.९३ रुपियाँ छ । 

Advertisement

त्यसैगरी युरोपियन युरो र पाउन्ड स्टर्लिङ भने बढेको छ । आज युरो १ को खरिद मूल्य १४३.६२ र बिक्री मूल्य १४.२८ रुपियाँ छ । हिजो भने खरिद १४३.४५ रुपियाँ र बिक्री १४४.१० रुपियाँ थियो । 

त्यस्तै, मंगलबार पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७.७० रुपियाँ र बिक्री दर १६८.४६ रुपियाँ निर्धारण भएकामा अघिल्लो कारोबार दिनमा खरिद १६७.४५ र बिक्री १६८.२१ रुपियाँ तोकिएको थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.३५

१३२.३३

१३२.९५

१३२.९३

युरोपियन युरो

१४३.४५

१४३.६२

१४४.१०

१४४.२८

पाउन्ड स्टर्लिङ

१६७.४५

१६७.७०

१६८.२१

१६८.४६

स्विस फ्रांक

१४९.७८

१४९.७५

१५०.४६

१५०.४२

अस्ट्रेलियन डलर

८६.३४

८६.२९

८६.७३

८.६८

क्यानेडियन डलर

९७.६१

९७.५६

९८.०५

९८

सिंगापुर डलर

९८.४५

९८.५२

९८.९०

९८.९७

जापानी येन

१०

८.८२

८.८०

८.८६

८.८४

चिनियाँ युआन

१८.३९

१८.३८

१८.४७

१८.४६

साउदी रियाल

३५.२९

३५.२८

३५.४५

३५.४४

कतारी रियाल

३६.३०

३६.२९

३६.४६

३६.४५

थाइ भाट

३.६९

३.६९

३.७१

३.७१

युएइ दिराम

३६.०३

३६.०३

३६.२०

३६.१९

मलेसियन रिंगिट

२७.८९

२८.०२

२८.०१

२८.१४

कोरियन वन

१००

९.९४

९.९४

९.९८

९.९८

स्विडिस क्रोनर

१२.८३

१२.७९

१२.८८

१२.८५

डेनिस क्रोनर

१९.२५

१९.२७

१९.३३

१९.३६

हङकङ डलर

१६.९१

१६.९१

१६.९८

१६.९९

कुबेती दिनार

४२९.९९

४३०.२०

४३१.९४

४३२.१५

बहराइन दिनार

३५१.०६

३५१.०२

३५२.६५

३५२.६१

 

 

Advertisement