नेसपा फुट्यो, बाबुराम र महिन्द्रा राय छुट्टिए

Advertisement

काठमाडौं । जनता समाजवादी पार्टी फुटेको छ । डाक्टर बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) फुटेको हो ।

पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको हो ।

Advertisement

मावादीका अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको छ ।

undefined

Advertisement

Advertisement