डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । 

उक्त संस्थाले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ७२५.१८ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ७९७.७० थियो । 

Advertisement

समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement