अमेरिकी डलरसँगै घट्यो युरो र पाउन्ड, आज कुन विदेशी मुद्राको  विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ वैशाख ११ गते, अप्रिल २३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ । 

आज १ अमेरिकी डलरबराबर खरिद दर १३३.०९ रुपियाँ र बिक्री दर १३३.६९ रुपियाँ छ । हिजो भने खरिद १३३.२६ रुपियाँ र बिक्री १३३.८६ रुपियाँ थियो । 

Advertisement

साथै, अघिल्लो दिन युरो १ को खरिद मूल्य १४२ रुपियाँ र बिक्री मूल्य १४२.६३ रुपियाँ रहेकामा आज भने खरिद १४१.५७ रुपियाँ र बिक्री १४२.२१ रुपियाँ निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

साथै, मंगलबार पाउन्ड १ को खरिद दर १६३.९३ रुपियाँ र बिक्री दर १६४.६७ रुपियाँ तोकिएको छ । अघिल्लो कारोबार दिन भने खरिद १६४.८८ रुपियाँ र बिक्री १६५.६२ रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.२६

१३३.०९

१३३.८६

१३३.६९

युरोपियन युरो

१४२

१४१.५७

१४२.६३

१४२.२१

पाउन्ड स्टर्लिङ

१६४.८८

१६३.९३

१६५.६२

१६४.६७

स्विस फ्रांक

१४६.४१

१४५.९५

१४७.०७

१४६.६१

अस्ट्रेलियन डलर

८५.५३

८५.६४

८५.९१

८६.०३

क्यानेडियन डलर

९६.८८

९६.९९

९७.३१

९७.४३

सिंगापुर डलर

९७.८७

९७.६५

९८.३१

९८.०९

जापानी येन

१०

८.६२

८.६०

८.६६

८.६४

चिनियाँ युआन

१८.४१

१८.३७

१८.४९

१८.४६

साउदी रियाल

३५.५२

३५.४८

३५.६८

३५.६४

कतारी रियाल

३६.५३

३६.४९

३६.७०

३६.६५

थाइ भाट

३.६२

३.५९

३.६३

३.६१

युएइ दिराम

३६.२८

३६.२४

३६.४५

३६.४०

मलेसियन रिंगिट

२७.८६

२७.८५

२७.९८

२७.९८

कोरियन वन

१००

९.६९

९.६४

९.७४

९.६८

स्विडिस क्रोनर

१२.२०

१२.२०

१२.२६

१२.२६

डेनिस क्रोनर

१९.०३

१८.९७

१९.१२

१९.०६

हङकङ डलर

१७.०१

१६.९८

१७.०९

१७.०६

कुबेती दिनार

४३२.६६

४३१.८१

४३४.६१

४३३.७६

बहराइन दिनार

३५३.४७

३५३.०१

३५५.०७

३५४.६०

 

 

 

 

Advertisement