सुनको मूल्य प्रतितोला ४ सय रुपियाँ बढ्यो

Advertisement

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय रुपियाँ बढ्दा चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुुन प्रतितोला १ लाख ३७ हजार ६ सय र तेजावी सुन प्रतितोला १ लाख 

Advertisement

त्यस्तै आज चाँदी प्रतितोला १ हजार ६ सय ६० रुपियाँमा पैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement