अस्ट्रेलियन डलर र जापानी येनको भाउ बढ्यो, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ जेठ ३ गते, मे १६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अस्ट्रेलियन डलर र जापानी येनको मूल्य बढेको छ ।

आज अस्ट्रेलियन डलर १ को खरिद दर ८८.५२ रुपियाँ र बिक्री दर ८८.९२ रुपियाँ तोकिएको छ । हिजो भने खरिद ८८.१४ रुपियाँ र बिक्री ८८.५३ रुपियाँ थियो । 

Advertisement

त्यस्तै, हिजो जापानी येन १० को खरिद दर ८.५२ रुपियाँ र बिक्री दर ८.५६ रुपियाँ रहेकामा आजका लागि खरिद ८.५६ रुपियाँ र बिक्री ८.६० रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

साथै, बिहीबार अमेरिकी डलरको भाउ घटेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ । 

यसदिन अमेरिकी डलरको भाउ घटेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ भने बढेको छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.३२

१३३.३१

१३३.९२

१३३.९१

युरोपियन युरो

१४३.९५

१४४.३१

१४४.५९

१४४.९६

पाउन्ड स्टर्लिङ

१६७.३८

१६८.०९

१६८.१४

१६८.८५

स्विस फ्रांक

१४६.८८

१४७.२२

१४७.५५

१४७.८९

अस्ट्रेलियन डलर

८८.१४

८८.५२

८८.५३

८८.९२

क्यानेडियन डलर

९७.५५

९७.७८

९७.९९

९८.२२

सिंगापुर डलर

९८.५४

९८.८२

९८.९८

९९.२६

जापानी येन

१०

८.५२

८.५६

८.५६

८.६०

चिनियाँ युआन

१८.४३

१८.४६

१८.५१

१८.५४

साउदी रियाल

३५.५५

३५.५५

३५.७१

३५.७१

कतारी रियाल

३६.५७

३६.५७

३६.७४

३६.७३

थाइ भाट

३.६३

३.६५

३.६५

३.६६

युएइ दिराम

३६.३०

३६.२९

३६.४६

३६.४६

मलेसियन रिंगिट

२८.२५

२८.३२

२८.३८

२८.४५

कोरियन वन

१००

९.७५

९.८०

९.७९

९.८५

स्विडिस क्रोनर

१२.२८

१२.३६

१२.३३

१२.४२

डेनिस क्रोनर

१९.२९

१९.३४

१९.३८

१९.४३

हङकङ डलर

१७.०७

१७.०७

१७.१४

१७.१५

कुबेती दिनार

४३३.५५

४३३.८७

४३५.५०

४३५.८३

बहराइन दिनार

३५३.६३

३५३.६०

३५५.२२

३५५.१९

 

 

 

 

Advertisement

Advertisement