अमेरिकी डलर स्थिर हुँदा बढ्यो युरो र पाउन्ड, आज कुन मुद्रा कतिमा कारोबार हुँदैछ ?

Advertisement

काठमाडौं । आज २०८१ जेठ ४ गते, मे १७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ स्थिर छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ बढेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.३१ रुपियाँ र बिक्री दर १३३.९१ रुपियाँ रहेको छ, जुन हिजो पनि सोही दर कायम थियो । 

Advertisement

त्यसैगरी अघिल्लो कारोबार दिन युरो १ को खरिद मूल्य १४३.३१ रुपियाँ र बिक्री मूल्य १४४.९६ रुपियाँ रहेकामा आज खरिद १४४.८५ रुपियाँ र बिक्री १४५.५० रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, साताको अन्तिम कारोबार अर्थात् शुक्रबार पाउन्ड १ को खरिद दर १६८.७२ रुपियाँ र बिक्री दर १६९.४८ रुपियाँ तोकिएको छ । अघिल्लो दिन भने खरिद १६८.०९ रुपियाँ र बिक्री १६८.८५ रुपियाँ रहेको थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.३१

१३३.३१

१३३.९१

१३३.९१

युरोपियन युरो

१४४.३१

१४४.८५

१४४.९६

१४५.५०

पाउन्ड स्टर्लिङ

१६८.०९

१६८.७२

१६८.८५

१६९.४८

स्विस फ्रांक

१४७.२२

१४७.५३

१४७.८९

१४८.२०

अस्ट्रेलियन डलर

८८.५२

८८.९४

८८.९२

८९.३४

क्यानेडियन डलर

९७.७८

९७.७८

९८.२२

९८.२२

सिंगापुर डलर

९८.८२

९९.१०

९९.२६

९९.५५

जापानी येन

१०

८.५६

८.६१

८.६०

८.६४

चिनियाँ युआन

१८.४६

१८.४७

१८.५४

१८.५५

साउदी रियाल

३५.५५

३५.५५

३५.७१

३५.७१

कतारी रियाल

३६.५७

३६.५७

३६.७३

३६.७३

थाइ भाट

३.६५

३.६९

३.६६

३.७०

युएइ दिराम

३६.२९

३६.२९

३६.४६

३६.४६

मलेसियन रिंगिट

२८.३२

२८.४७

२८.४५

२८.५९

कोरियन वन

१००

९.८०

९.९०

९.८५

९.९५

स्विडिस क्रोनर

१२.३६

१२.४६

१२.४२

१२.५२

डेनिस क्रोनर

१९.३४

१९.४१

१९.४३

१९.५०

हङकङ डलर

१७.०७

१७.०८

१७.१५

१७.१६

कुबेती दिनार

४३३.८७

४३४.१२

४३५.८३

४३६.०८

बहराइन दिनार

३५३.६०

३५३.६०

३५५.१९

३५५.१९

 

 

 

 

Advertisement

Advertisement