सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला १ लाख ४० हजार ९ सयमा कारोबार

Advertisement

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेर फेरि नयाँ रेकर्ड कायम भइको छ । सुन प्रतितोला १६ सय र चाँदी प्रतितोला ११० रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४० हजार ९ सय र तेजावी सुन प्रतितोला १ लाख ४० हजार १ सय ५० रुपियाँमा  कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ९ सय १० रुपियाँमा कारोबार भइरहको महासंघले जनाएको छ । 

Advertisement

Advertisement