अमेरिकी डलर र जापानी येन स्थिर, आज कुन विदेशी मुद्राको भाउ कति ?

Advertisement

काठमाडौं । आज २०८१ जेठ १४ गते, मे २७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार स्थानीय बजारमा अमेरिकी डलर र जापानी येनको भाउ स्थिर रहेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३२.६६ रुपियाँ र बिक्री दर १३३.२६ रुपियाँ तोकिएकामा हिजो पनि सोही दर कायम थियो । 

Advertisement

त्यसैगरी अघिल्लो कारोबार दिन जापानी येन १ को खरिद मूल्य ८.४५ रुपियाँ र बिक्री मूल्य ८.४९ रुपियाँ रहेकामा आजका लागि राष्ट्र बैंकले सोही दर कायम राखेको छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.६६

१३२.६६

१३३.२६

१३३.२६

युरोपियन युरो

१४३.७५

१४३.९०

१४४.४०

१४४.५५

पाउन्ड स्टर्लिङ

१६८.६८

१६९.०४

१६९.४५

१६९.८०

स्विस फ्रांक

१४४.९७

१४४.९८

१४५.६२

१४५.६४

अस्ट्रेलियन डलर

८७.७४

८७.९३

८८.१४

८८.३२

क्यानेडियन डलर

९६.७४

९७.०९

९७.१८

९७.५३

सिंगापुर डलर

९८.२४

९८.२७

९८.६९

९८.७१

जापानी येन

१०

८.४५

८.४५

८.४९

८.४९

चिनियाँ युआन

१८.३१

१८.३२

१८.४०

१८.४०

साउदी रियाल

३५.३७

३५.३७

३५.५३

३५.५३

कतारी रियाल

३६.४०

३६.४०

३६.५६

३६.५६

थाइ भाट

३.६२

३.६२

३.६३

३.६४

युएइ दिराम

३६.१२

३६.१२

३६.२८

३६.२८

मलेसियन रिंगिट

२८.१६

२८.१६

२८.२८

२८.२८

कोरियन वन

१००

९.७१

९.७०

९.७५

९.७५

स्विडिस क्रोनर

१२.३९

१२.४३

१२.४५

१२.४९

डेनिस क्रोनर

१९.२७

१९.२८

१९.३५

१९.३७

हङकङ डलर

१६.९८

१६.९८

१७.०६

१७.०६

कुबेती दिनार

४३२.०८

४३२.१६

४३४.०३

४३४.११

बहराइन दिनार

३५१.९२

३५१.८८

३५३.५१

३५३.४७

 

 

 

 

Advertisement

Advertisement