अमेरिकी डलरसहित युरो र पाउन्ड बढ्यो, आज कुन मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ जेठ १६ गते, मे २९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३२.७९ रुपियाँ र खरिद दर १३३.३९ रुपियाँ रहेकामा हिजो भने खरिद १३२.७२ रुपियाँ र बिक्री १३३.३२ रुपियाँ रहेको थियो । 

Advertisement

अघिल्लो कारोबार दिन युरो १ को खरिद दर १४४.१३ रुपियाँ र बिक्री दर १४४.७९ रुपियाँ तोकिएको थियो । आज भने सो मुद्राको खरिद १४४.५४ रुपियाँ र बिक्री १४४.२० रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, बुधबारका लागि पाउन्ड १ को खरिद मूल्य १६९.७५ रुपियाँ र बिक्री मूल्य १७०.५२ रुपियाँ निर्धारण भएको छ । मंगलबार भने खरिद १६९.२८ रुपियाँ र बिक्री १७०.०५ रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.७२

१३२.७९

१३३.३२

१३३.३९

युरोपियन युरो

१४४.१३

१४४.५४

१४४.७९

१४५.२०

पाउन्ड स्टर्लिङ

१६९.२८

१६९.७५

१७०.०५

१७०.५२

स्विस फ्रांक

१४५.२२

१४५.८७

१४५.८७

१४६.५३

अस्ट्रेलियन डलर

८८.२१

८८.५२

८८.६०

८८.९२

क्यानेडियन डलर

९७.१९

९७.४६

९७.६३

९७.९०

सिंगापुर डलर

९८.३८

९८.५५

९८.८३

९९

जापानी येन

१०

८.४६

८.४७

८.५०

८.५१

चिनियाँ युआन

१८.३२

१८.३३

१८.४०

१८.४१

साउदी रियाल

३५.३९

३५.४१

३५.५५

३५.५७

कतारी रियाल

३६.४१

३६.४३

३६.५८

३६.५९

थाइ भाट

३.६२

३.६३

३.६४

३.६४

युएइ दिराम

३६.१३

३६.१५

३६.३०

३६.३२

मलेसियन रिंगिट

२८.२६

२८.२९

२८.३८

२८.४२

कोरियन वन

१००

९.७५

९.७७

९.७९

९.८२

स्विडिस क्रोनर

१२.४९

१२.६१

१२.५४

१२.६७

डेनिस क्रोनर

१९.३२

१९.३७

१९.४१

१९.४६

हङकङ डलर

१७

१७

१७.०७

१७.०८

कुबेती दिनार

४३२.४८

४३३.०३

४३४.४४

४३४.९९

बहराइन दिनार

३५२.०७

३५२.२३

३५३.६६

३५३.८२

 

 

 

 

Advertisement

Advertisement