अमेरिकन डलर घट्दा जापानी येन बढ्यो, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ जेठ १८ गते, मे ३१, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकन डलरको भाउ घटेको छ भने जापानी येनको भाउ बढेको छ । 

यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.०२ रुपियाँ र बिक्री दर १३३.६२ रुपियाँ रहेकामा अघिल्लो दिन खरिद १३३.०६ रुपियाँ र बिक्री १३३.६६ रुपियाँ रहेको थियो । 

Advertisement

त्यसैगरी अघिल्लो कारोबार दिन अर्थात् हिजो जापानी येन १० को खरिद दर ८.४६ रुपियाँ र बिक्री दर ८.५० रुपियाँ रहेकामा आज भने खरिद ८.४८ रुपियाँ र बिक्री ८.५२ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.०६

१३३.०२

१३३.६६

१३३.६२

युरोपियन युरो

१४४.२४

१४३.९३

१४४.८९

१४४.५८

पाउन्ड स्टर्लिङ

१६९.५८

१६९.१७

१७०.३५

१६९.९३

स्विस फ्रांक

१४५.६१

१४६.६०

१४६.२७

१४७.२६

अस्ट्रेलियन डलर

८८.२३

८८.०८

८८.६३

८८.४८

क्यानेडियन डलर

९७.३१

९७.०४

९७.७५

९७.४८

सिंगापुर डलर

९८.५३

९८.४६

९८.९७

९८.९०

जापानी येन

१०

८.४६

८.४८

८.५०

८.५२

चिनियाँ युआन

१८.३५

१८.३८

१८.४४

१८.४७

साउदी रियाल

३५.४८

३५.४७

३५.६४

३५.६३

कतारी रियाल

३६.५०

३६.४९

३६.६७

३६.६६

थाइ भाट

३.६२

३.६२

३.६३

३.६३

युएइ दिराम

३६.२३

३६.२१

३६.३९

३६.३८

मलेसियन रिंगिट

२८.२९

२८.२८

२८.४२

२८.४१

कोरियन वन

१००

९.७३

९.६७

९.७७

९.७१

स्विडिस क्रोनर

१२.४२

१२.५२

१२.५८

१२.५८

डेनिस क्रोनर

१९.३३

१९.२९

१९.४२

१९.३८

हङकङ डलर

१७.०३

१७.०१

१७.११

१७.०९

कुबेती दिनार

४३३.६५

४३३.३९

४३५.६०

४३५.३४

बहराइन दिनार

३५२.९४

३५२.८१

३५४.५४

३५४.४१

 

 

 

 

Advertisement

Advertisement