क्यानेडियन डलर बढ्दा कोरियन वन घट्यो, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ जेठ २० गते, जुन २, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज क्यानेडियन डलरको भाउ बढेको छ भने कोरियन वनको भाउ घटेको छ । 

साताको पहिलो कारोबार दिन आज क्यानेडियन डलरको १ को खरिद दर ९७.७४ रुपियाँ र बिक्री दर ९८.१८ रुपियाँ तोकिएको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद ९७.०४ रुपियाँ र बिक्री ९७.४८ रुपियाँ रहेको थियो । 

Advertisement

त्यसैगरी, शुक्रबार कोरियन वन १० को खरिद मूल्य ९.६७ रुपियाँ र बिक्री मूल्य ९.७१ रुपियाँ रहेकामा आज भने खरिद ९.६३ रुपियाँ र बिक्री ९.६७ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.०२

१३३.३५

१३३.६२

१३३.८५

युरोपियन युरो

१४३.९३

१४४.६२

१४४.५८

१४५.२७

पाउन्ड स्टर्लिङ

१६९.१७

१६९.५२

१६९.९३

१७०.२८

स्विस फ्रांक

१४६.६०

१४७.२१

१४७.२६

१४७.८८

अस्ट्रेलियन डलर

८८.०८

८८.६६

८८.४८

८९.०६

क्यानेडियन डलर

९७.०४

९७.७४

९७.४८

९८.१८

सिंगापुर डलर

९८.४६

९८.६२

९८.९०

९९.०६

जापानी येन

१०

८.४८

८.४८

८.५२

८.५२

चिनियाँ युआन

१८.३८

१८.४०

१८.४७

१८.४८

साउदी रियाल

३५.४७

३५.५३

३५.६३

३५.६९

कतारी रियाल

३६.४९

३६.५६

३६.६६

३६.७२

थाइ भाट

३.६२

३.६२

३.६३

३.६४

युएइ दिराम

३६.२१

३६.२८

३६.३८

३६.४४

मलेसियन रिंगिट

२८.२८

२८.३१

२८.४१

२८.४४

कोरियन वन

१००

९.६७

९.६३

९.७१

९.६७

स्विडिस क्रोनर

१२.५२

१२.६६

१२.५८

१२.७२

डेनिस क्रोनर

१९.२९

१९.३९

१९.३८

१९.४८

हङकङ डलर

१७.०१

१७.०४

१७.०९

१७.१२

कुबेती दिनार

४३३.३९

४३४.०४

४३५.३४

४३५.९९

बहराइन दिनार

३५२.८१

३५३.४२

३५४.४१

३५५.०२

 

 

 

 

Advertisement

Advertisement