अमेरिकी डलरसहित युरो र पाउन्डको मूल्यमा गिरावट, आज कुन मुद्राको सटही दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ जेठ २२ गते, जुन ४, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३२.७४ रुपियाँ र बिक्री दर १३३.३४ रुपियाँ रहेकामा हिजो भने खरिद १३३.२५ रुपियाँ र बिक्री १३३.८५ रुपियाँ रहेको थियो । 

Advertisement

त्यसैगरी अघिल्लो कारोबार दिन युरो १ को खरिद मूल्य १४४.४८ रुपियाँ र बिक्री मूल्य १४५.१३ रुपियाँ तोकिएको थियो । आज भने खरिद १४३.९२ रुपियाँ र बिक्री १४४.५७ रुपियाँ निर्धारण गरिएको छ । 

साथै, आज पाउन्ड १ को खरिद दर १६८.९९ रुपियाँ र बिक्री दर १६९.७६ रुपियाँ रहेकामा अघिल्लो दिन भने खरिद १६९.७९ रुपियाँ र बिक्री १७०.५६ रुपियाँ तोकिएको थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.२५

१३२.७४

१३३.८५

१३३.३४

युरोपियन युरो

१४४.४८

१४३.९२

१४५.१३

१४४.५७

पाउन्ड स्टर्लिङ

१६९.७९

१६८.९९

१७०.५६

१६९.७६

स्विस फ्रांक

१४७.७१

१४७.३३

१४८.३८

१४७.९९

अस्ट्रेलियन डलर

८८.६५

८८.३३

८९.०५

८८.७३

क्यानेडियन डलर

९७.७८

९७.२६

९८.२२

९७.७०

सिंगापुर डलर

९८.६१

९८.३३

९९.०६

९८.७७

जापानी येन

१०

८.४७

८.४७

८.५१

८.५१

चिनियाँ युआन

१८.४०

१८.३२

१८.४८

१८.४०

साउदी रियाल

३५.५३

३५.३९

३५.६९

३५.५५

कतारी रियाल

३६.५६

३६.४२

३६.७२

३६.५८

थाइ भाट

३.६२

३.६१

३.६४

३.६२

युएइ दिराम

३६.२८

३६.१४

३६.४४

३६.३०

मलेसियन रिंगिट

२८.३१

२८.२०

२८.४४

२८.३३

कोरियन वन

१००

९.६३

९.६४

९.६८

९.६९

स्विडिस क्रोनर

१२.६६

१२.६३

१२.७१

१२.६९

डेनिस क्रोनर

१९.३८

१९.२९

१९.४७

१९.३८

हङकङ डलर

१७.०४

१६.९७

१७.१२

१७.०५

कुबेती दिनार

४३४.२४

४३२.८४

४३६.१९

४३४.८०

बहराइन दिनार

३५३.४२

३५२.०८

३५५.०२

३५३.६७

 

 

 

 

Advertisement

Advertisement