सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । सुनको मूल्य प्रतितोला रु. १७ सय बढेर मंगलबार नयाँ रेकर्ड कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ७ सय र तेजावी सुन प्रतितोला १ लाख ४२ हजार ५० रुपियाँमा कारोबार भइरहेको छ ।

Advertisement

त्यस्तै चाँदी रु. २५ ले बढेर आज प्रतितोला १ हजार ८ सय ६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement