अमेरिकी डलर र जापानी येनको भाउ बढ्दा आज अरू विदेशी मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ जेठ २३ गते, जुन ५, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलर र जापानी येनको भाउ बढेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.३६ रुपियाँ र बिक्री दर १३३.९६ रुपियाँ रहेकामा हिजो भने खरिद १३२.७४ रुपियाँ र बिक्री १३३.३४ रुपियाँ रहेको थियो । 

Advertisement

त्यसैगरी अघिल्लो कारोबार दिन जापानी येन १ को खरिद मूल्य ८.४७ रुपियाँ र बिक्री दर ८.५१ रुपियाँ तोकिएको थियो । आज भने खरिद ८.५९ रुपियाँ र बिक्री ८.६३ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.७४

१३३.३६

१३३.३४

१३३.९६

युरोपियन युरो

१४३.९२

१४४.९४

१४४.५७

१४५.५९

पाउन्ड स्टर्लिङ

१६८.९९

१७०.११

१६९.७६

१७०.८८

स्विस फ्रांक

१४७.३३

१४९.२५

१४७.९९

१४९.९२

अस्ट्रेलियन डलर

८८.३३

८८.५५

८८.७३

८८.९५

क्यानेडियन डलर

९७.२६

९७.४४

९७.७०

९७.८७

सिंगापुर डलर

९८.३३

९८.९६

९८.७७

९९.४१

जापानी येन

१०

८.४७

८.५९

८.५१

८.६३

चिनियाँ युआन

१८.३२

१८.४२

१८.४०

१८.५१

साउदी रियाल

३५.३९

३५.५६

३५.५५

३५.७२

कतारी रियाल

३६.४२

३६.५८

३६.५८

३६.७४

थाइ भाट

३.६१

३.६४

३.६२

३.६६

युएइ दिराम

३६.१४

३६.३१

३६.३०

३६.४७

मलेसियन रिंगिट

२८.२०

२८.३६

२८.३३

२८.४९

कोरियन वन

१००

९.६४

९.६८

९.६९

९.७२

स्विडिस क्रोनर

१२.६३

१२.७३

१२.६९

१२.७९

डेनिस क्रोनर

१९.२९

१९.४३

१९.३८

१९.५२

हङकङ डलर

१६.९७

१७.०४

१७.०५

१७.१४

कुबेती दिनार

४३२.८४

४३५.२९

४३४.८०

४३७.२५

बहराइन दिनार

३५२.०८

३५३.७६

३५३.६७

३५५.३६

 

 

 

 

Advertisement

Advertisement