आजको विदेशी विनिमय दर : युरो, पाउन्ड र रियालको मूल्य कति ?

Advertisement

काठमाडौं । आज २०८१ जेठ २५ गते, जुन ७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार सबै मुद्राको भाउ बढेको छ । 

आज युरोपियन युरो १ को खरिद दर १४४.८३ रुपियाँ र बिक्री दर १४५.४८ रुपियाँ तोकिएको छ, जुन हिजो खरिद १४४.५९ रुपियाँ र बिक्री १४५.२४ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी, अघिल्लो कारोबार दिन बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १७० रुपियाँ र खरिद दर १७०.७६ रुपियाँ रहेकामा आज भने खरिद १७०.२१ रुपियाँ र बिक्री १७०.९८ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

साथै, यसदिन साउदी रियाल १ को खरिद दर ३५.५३ रुपियाँ र बिक्री दर ३५.६९ रुपियाँ तोकिएको छ । हिजो भने खरिद ३५.४९ रुपियाँ र बिक्री ३५.६५ रुपियाँ तोकिएको थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.१०

१३३.२६

१३३.७०

१३३.८६

युरोपियन युरो

१४४.५९

१४४.८३

१४५.२४

१४५.४८

पाउन्ड स्टर्लिङ

१७०

१७०.२१

१७०.७६

१७०.९८

स्विस फ्रांक

१४९.१०

१४९.५१

१४९.७७

१५०.१९

अस्ट्रेलियन डलर

८८.४३

८८.५२

८८.८३

८८.९२

क्यानेडियन डलर

९७.३०

९७.३४

९७.७४

९७.७८

सिंगापुर डलर

९८.७१

९९.८८

९९.१६

९९.३२

जापानी येन

१०

८.५२

८.५३

८.५६

८.५७

चिनियाँ युआन

१८.३७

१८.४०

१८.४५

१८.४८

साउदी रियाल

३५.४९

३५.५३

३५.६५

३५.६९

कतारी रियाल

३६.५१

३६.५५

३६.६७

३६.७१

थाइ भाट

३.६३

३.६५

३.६४

३.६७

युएइ दिराम

३६.२४

३६.२८

३६.४०

३६.४५

मलेसियन रिंगिट

२८.३३

२८.३९

२८.४६

२८.५२

कोरियन वन

१००

९.६९

९.७४

९.७४

९.७९

स्विडिस क्रोनर

१२.७५

१२.८२

१२.८१

१२.८८

डेनिस क्रोनर

१९.३८

१९.४२

१९.४७

१९.५०

हङकङ डलर

१७.०४

१७.०६

१७.१२

१७.१४

कुबेती दिनार

४३४.३६

४३४.९६

४३६.३१

४३६.९२

बहराइन दिनार

३५३.११

३५३.५५

३५४.७०

३५५.१४

 

 

 

 

 

Advertisement

Advertisement