पाउन्ड स्टर्लिङ र अस्ट्रेलियन डलर बढ्यो, यस्तो छ आज विदेशी मुद्राको भाउ

Advertisement

काठमाडौं । आज २०८१ जेठ २९ गते, जुन ११, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज बेलायती पाउन्ड स्टर्लिङ र अस्ट्रेलियन डलरको भाउ बढेको छ । 

आज पाउन्ड १ को खरिद दर १६९.४२ रुपियाँ र बिक्री दर १७०.१९ रुपियाँ तोकिएकामा हिजो भने खरिद १६९.३४ रुपियाँ र बिक्री १७०.१० रुपियाँ थियो । 

Advertisement

त्यसैगरी हिजो अस्ट्रेलियन डलर १ को खरिद दर ८७.६२ रुपियाँ र बिक्री दर ८८.०१ रुपियाँ तोकिएको थियो । आज भने सो मुद्राको खरिद ८७.८८ रुपियाँ र बिक्री ८८.२७ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.१०

१३३.३२

१३३.७०

१३३.९२

युरोपियन युरो

१४३.७७

१४३.२७

१४४.४२

१४३.९१

पाउन्ड स्टर्लिङ

१६९.३४

१६९.४२

१७०.१०

१७०.१९

स्विस फ्रांक

१४८.५३

१४८.४८

१४९.२०

१४९.३५

अस्ट्रेलियन डलर

८७.६२

८७.८८

८८.०१

८८.२७

क्यानेडियन डलर

९६.६९

९६.८३

९७.१३

९७.२६

सिंगापुर डलर

९८.४६

९८.५२

९८.९१

९ड.९६

जापानी येन

१०

८.४९

८.५०

८.५३

८.५४

चिनियाँ युआन

१८.३६

१८.३९

१८.४५

१८.४८

साउदी रियाल

३५.४९

३५.५५

३५.६५

३५.७१

कतारी रियाल

३६.५०

३६.५६

३६.६७

३६.७३

थाइ भाट

३.६२

३.६२

३.६३

३.६४

युएइ दिराम

३६.२४

३६.३०

३६.४०

३६.४६

मलेसियन रिंगिट

२८.३७

२८.२४

२८.५०

२८.३७

कोरियन वन

१००

९.६४

९.६९

९.६९

९.७३

स्विडिस क्रोनर

१२.६३

१२.६३

१२.६८

१२.६९

डेनिस क्रोनर

१९.२७

१९.२१

१९.३६

१९.२९

हङकङ डलर

१७.०४

१७.०६

१७.११

१७.१४

कुबेती दिनार

४४३.०२

४३४.५५

४३५.९७

४३६.५१

बहराइन दिनार

३५३.१०

३५३.६८

३५३.६९

३५५.२७

 

 

 

 

Advertisement

Advertisement