युरो र पाउन्ड बढ्दा चिनियाँ युआन स्थिर, यस्तो छ आजको विदेशी विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ जेठ ३१ गते, जुन १३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ भने चिनियाँ युआन स्थिर रहेको छ । 

आज युरो १ को खरिद दर १४३.५२ रुपियाँ र बिक्री दर १४४.१६ रुपियाँ रहेकामा हिजो भने खरिद १४३.१९ रुपियाँ र बिक्री १४३.८३ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी, अघिल्लो कारोबार दिन पाउन्ड १ को खरिद दर १६९.९३ रुपियाँ र बिक्री दर १७०.७३ रुपियाँ रहेकामा आज भने खरिद १७०.१६ रुपियाँ र बिक्री १७०.९२ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

साथै, बिहीबारका लागि चिनियाँ युआनको खरिद मूल्य १८.३९ रुपियाँ र बिक्री मूल्य १८.४७ रुपियाँ छ । अघिल्लो दिन पनि यही दर कायम थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.४१

१३३.३८

१३४.०१

१३३.९८

युरोपियन युरो

१४३.१९

१४३.५२

१४३.८३

१४४.१६

पाउन्ड स्टर्लिङ

१६९.९३

१७०.१६

१७०.७३

१७०.९२

स्विस फ्रांक

१४८.७६

१४८.९०

१४९.४३

१४९.५७

अस्ट्रेलियन डलर

८७.९७

८८.२१

८८.३७

८८.६१

क्यानेडियन डलर

९६.८२

९७.०४

९७.२५

९७.४७

सिंगापुर डलर

९८.५७

९८.६५

९९.०२

९९.१०

जापानी येन

१०

८.४९

८.४८

८.५३

८.५२

चिनियाँ युआन

१८.३९

१८.३९

१८.४७

१८.४७

साउदी रियाल

३५.५७

३५.५६

३५.७३

३५.७२

कतारी रियाल

३६.५९

३६.५८

३६.७५

३६.७४

थाइ भाट

३.६३

३.६४

३.६४

३.६५

युएइ दिराम

३६.३२

३६.३१

३६.४८

३६.४८

मलेसियन रिंगिट

२८.२७

२८.२७

२८.३९

२८.४०

कोरियन वन

१००

९.६८

९.७०

९.७२

९.७४

स्विडिस क्रोनर

१२.७०

१२.७८

१२.७५

१२.८३

डेनिस क्रोनर

१९.१९

१९.२४

१९.२८

१९.३३

हङकङ डलर

१७.०८

१७.०८

१७.१६

१७.१५

कुबेती दिनार

४३४.९३

४३५.०६

४३६.८८

४३७.०१

बहराइन दिनार

३५३.८९

३५३.८४

३५५.४८

३५५.४३

 

 

 

 

Advertisement

Advertisement