अमेरिकी र हङकङ डलरसँगै जापानी येन पनि स्थिर, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ जेठ ३२ गते, जुन १४, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलर, हङकङ डलर र जापानी येनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा स्थिर रहेको छ ।

आज अमेरिकी डलर १ को खरिद दर १३३.३८ रुपियाँ र बिक्री दर १३३.९८ रुपियाँ रहेकामा हिजो पनि सोही दर कायम थियो । 

Advertisement

त्यसैगरी, अघिल्लो कारोबार दिन हङकङ डलर १ को खरिद दर १७.०८ रुपियाँ र बिक्री दर १७.१५ रुपियाँ रहेकामा आज पनि सोही विनिमय दर कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

साथै, सातै साताको अन्तिम कारोबार दिन शुक्रबारका लागि जापानी येन १० को खरिद दर ८.४८ र बिक्री दर ८.५२ रुपियाँ निर्धारण गरिएको छ । हिजो पनि सोही दरमा मुद्रा खरिदबिक्री भएको थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.३८

१३३.३८

१३३.९८

१३३.९८

युरोपियन युरो

१४३.५२

१४३.९४

१४४.१६

१४४.५९

पाउन्ड स्टर्लिङ

१७०.१६

१७०.३७

१७०.९२

१७१.१४

स्विस फ्रांक

१४८.९०

१४८.८०

१४९.५७

१४९.४६

अस्ट्रेलियन डलर

८८.२१

८८.६४

८८.६१

८९.०४

क्यानेडियन डलर

९७.०४

९७.०२

९७.४७

९७.४६

सिंगापुर डलर

९८.६५

९८.८४

९९.१०

९९.२८

जापानी येन

१०

८.४८

८.४८

८.५२

८.५२

चिनियाँ युआन

१८.३९

१८.३९

१८.४७

१८.४७

साउदी रियाल

३५.५६

३५.५६

३५.७२

३५.७२

कतारी रियाल

३६.५८

३६.५८

३६.७४

३६.७४

थाइ भाट

३.६४

३.६४

३.६५

३.६५

युएइ दिराम

३६.३१

३६.३१

३६.४८

३६.४८

मलेसियन रिंगिट

२८.२७

२८.३३

२८.४०

२८.४६

कोरियन वन

१००

९.७०

९.७०

९.७४

९.७५

स्विडिस क्रोनर

१२.७८

१२.८२

१२.८३

१२.८८

डेनिस क्रोनर

१९.२४

१९.३०

१९.३३

१९.३८

हङकङ डलर

१७.०८

१७.०८

१७.१५

१७.१५

कुबेती दिनार

४३५.०६

४३५.२३

४३७.०१

४३७.१९

बहराइन दिनार

३५३.८४

३५३.८८

३५५.४३

३५५.४७

 

 

 

 

Advertisement

Advertisement