अमेरिकी डलरसहित घट्यो युरो र पाउन्डको भाउ, आज कुन मुद्रा कतिमा खरिदबिक्री हुँदैछ ?

Advertisement

काठमाडौं । आज २०८१ असार ५ गते, जुन १९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ ।  

यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.१६ रुरिपयाँ र बिक्री दर १३३.७६ रुपियाँ रहेकामा हिजो खरिद १३३.४० रुपियाँ र बिक्री १३४ रुपियाँ थियो । 

Advertisement

त्यस्तै, हिजो युरो १ को खरिद मूल्य १४२.९५ रुपियाँ र बिक्री मूल्य १४३.५९ रुपियाँ रहेको थियो । आज भने उक्त मुद्राको खरिद १४२.६८ रुपियाँ र बिक्री १४३.३२ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी, बुधबारका लागि पाउन्ड १ को खरिद दर १६८.९३ रुपियाँ र बिक्री १६९.६९ रुपियाँ तोकिएकामा अघिल्लो दिनचाहिँ खरिद १६९.०३ रुपियाँ र बिक्री १६९.७९ रुपियाँ थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?
 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.४०

१३३.१६

१३४

१३३.७६

युरोपियन युरो

१४२.९५

१४२.६८

१४३.५९

१४३.३२

पाउन्ड स्टर्लिङ

१६९.०३

१६८.९३

१६९.७९

१६९.६९

स्विस फ्रांक

१४९.५२

१५०.०१

१५०.१९

१५०.६८

अस्ट्रेलियन डलर

८८.०८

८८.०७

८८.४७

८८.४७

क्यानेडियन डलर

९७.०८

९६.८३

९७.५२

९७.२७

सिंगापुर डलर

९८.६१

९८.३२

९९.०६

९८.७६

जापानी येन

१०

८.४६

८.४२

८.५०

८.४६

चिनियाँ युआन

१८.३८

१८.३५

१८.४७

१८.४३

साउदी रियाल

३५.५५

३५.४९

३५.७१

३५.६५

कतारी रियाल

३६.५९

३६.५२

३६.७५

३६.६८

थाइ भाट

३.६३

३.६२

३.६४

३.६३

युएइ दिराम

३६.३२

३६.२५

३६.४८

३६.४२

मलेसियन रिंगिट

२८.२७

२८.२५

२८.३९

२८.३८

कोरियन वन

१००

९.६६

९.६२

९.७०

९.६६

स्विडिस क्रोनर

१२.६६

१२.६८

१२.७२

१२.७४

डेनिस क्रोनर

१९.१६

१९.१३

१९.२५

१९.२१

हङकङ डलर

१७.०८

१७.०५

१७.१६

१७.१३

कुबेती दिनार

४३४.८३

४३४.०३

४३६.७८

४३५.९८

बहराइन दिनार

३५३.९३

३५३.२७

३५५.५२

३५४.८६

 

 

 

 

Advertisement

Advertisement