काठमाडौं । बिहिबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ६ सय र चाँदी प्रतितोला ३५ सय बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ सय र चाँदीको मूल्य प्रतितोला ३५ रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार रुपियाँ आज छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ८ सय र तेजावी सुन प्रतितोला १ लाख ४२ हजार १०० रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला १८ सय ४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।