प्रभु बैंकको नयाँ शाखा जाजरकोटको खलङ्गामा

Advertisement

काठमाडौं । प्रभु बैंकले आजदेखि जाजरकोट, भेरी नगरपालिका,वडा नं.०४ मा स्थित खलङ्गा बजारमा ३०७औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ ।

जाजरकोट शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Advertisement

नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्पmत सेवा प्रदान गर्दै आएको बैकले जनाएको छ । 

Advertisement

Advertisement