विधायन व्यवस्थापन समितिको बैठक बस्दै

Advertisement

काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । 

बैठक ११ बजे समितिको बैठककक्ष सिंहदरबारमा बस्नेछ । 

Advertisement

बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै, आज काननु, न्याय तथा मानव अधिकार समितिको ३५औं बैठक बस्ने भनिएको थियो । यद्यपि, सचिवालयले सूचना प्रकाशित गर्दै सो बैठक स्थगित भएको जनाएको छ । 
 

Advertisement

Advertisement