पोषराज पोखरेल एआईजीमा बढुवा सिफारिस

Advertisement

काठमाडौं । पोषराज पोखरेल नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिको आज बसेको बैठकले पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

Advertisement

उनको दरबन्दी प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा रहेको छ । 

undefined

Advertisement

Advertisement