प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै विभागीय मन्त्रीहरू

Advertisement

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । 

बैठक बिहान ११ बजे बस्नेछ । 

Advertisement

बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । 

विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् । 

undefinednull


 

Advertisement

Advertisement